News 24 Television
बुटवल–नारायणगढ सडकको ठेक्का तोड्ने चेतावनी, चिनियाँ ठेकेदारले छाड्यो अलपत्र 
बुटवल–नारायणगढ सडकको ठेक्का तोड्ने चेतावनी, चिनियाँ ठेकेदारले छाड्यो अलपत्र  सम्झौताअनुसार काम सम्पन्न नगरेको चिनियाँ ठेकेदारले समयावधि दुई वर्ष थप गरिदिँदा पनि काम आधा मात्रै गरेर अलपत्र छाडेको छ । देशको प्रमुख र व्यस्त राजमार्गमा भइरहेको यो ढिलासुस्तीका कारण आम सर्वसाधारण यात्रु र स्थानीयले सास्ती भोग्दै आएका छन् । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्ने उक्त कार्य समयमै...
ओलीलाई कुलमानको अर्को चुनौति, १५ दिनपछि अर्को परीक्षा !
ओलीलाई कुलमानको अर्को चुनौति, १५ दिनपछि अर्को परीक्षा ! गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुमा पुनः विद्युत जोड्न निर्देशन दिनेगरी निर्णय गर्यो । यो निर्णय विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको कदम विपरित थियो । 
दार्चुलामा जीप दुर्घटना हुँदा ६ को मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा ६ को मृत्यु दार्चुलाको शैल्यशिखर नगरपालिका ६ बकजेबलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भने ७ जना घाइते भएका छन् । 
स्थानीय तह उपचुनावः दलहरुलाई उम्मेदवार टुंग्याउनै सकस !
स्थानीय तह उपचुनावः दलहरुलाई उम्मेदवार टुंग्याउनै सकस ! आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनमा उम्मेदवार मनोनयन दर्ताको समय नजिकिएको छ । उम्मेदवार मनोनयन दर्ताको समय नजिकिँदासम्म पनि राजनीतिक दलहरले अझैसम्म सबै स्थानको उम्मेदवार टुंग्याउन सकिरहेका छैनन् । 
नेपालमा डरलाग्दो बन्दै सिकलसेल ! थारु समुदायमा खतरा नै खतरा !
नेपालमा डरलाग्दो बन्दै सिकलसेल ! थारु समुदायमा खतरा नै खतरा ! केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट सिकलसेल एनिमियाको औषधि ल्याएर वितरण गर्ने अभिव्यक्ति दिएका थिए । उनले भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर विरामीलाई दिन सके तथा लगनशील भएर काम गरेमा सफल हुने समेत बताएका थिए । 
भारी बन्यो रविलाई छुटाउने सडक रणनीति
भारी बन्यो रविलाई छुटाउने सडक रणनीति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेको झण्डै एक महिना हुन लागेको छ ।
धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै 
धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै  फल्ने समयमा धानमा बाला नलागेपछि यतिवेला अर्नुनधारा नगरपालिकाका किसान चिन्तित छन । अर्जुनधारा–२ का किसानहरुले सहकारी तथा वडा कार्यलयले दिएको अनुदानमार्फत धान रोपेका थिए । तर धानको बालामा लहलह धान लाग्नुको सट्टा भुस मात्रै फलेको छ । 
बागमती प्रदेशकै सुविधायुक्त दाबी गरिएको रंगशालाको विजोग
बागमती प्रदेशकै सुविधायुक्त दाबी गरिएको रंगशालाको विजोग सिन्धुलीमा झण्डै दुई वर्षदेखि प्रयोगविहिन कालिमाटी रगंशाला कुरुप हुँदै गएपछि सरोकारवाला निकायले चासो देखाएका छन् । रगंशाला प्रयोगमा ल्याउन जनप्रतिनिधि सहित स्थानीय समेत लागि परेका छन् । 
नेपाली महिलाको खेलले विश्व चकित ! विश्वमञ्चमा वर्चश्वको यात्रातर्फ...
नेपाली महिलाको खेलले विश्व चकित ! विश्वमञ्चमा वर्चश्वको यात्रातर्फ... खेलकुदमा महिला खेलाडीहरूको सहभागिता र सफलताले पछिल्लो दशकमा उल्लेखनीय छलाङ मारेको छ ।  अहिले महिलाहरू विभिन्न खेलकुदमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, चाहे त्यो फुटबल, क्रिकेट, भलिवल, भारोत्तोलन, कुस्ती, अथवा अन्य खेल होस् । 
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत 
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूले धमाधम उडान थालेका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि दैनिक १० घण्टा बन्द छ । 
Weather Update