News 24 Television
मिथिलाञ्चलको गौरव सामा चकेवा लोप हुने अवस्थामा 
मिथिलाञ्चलको गौरव सामा चकेवा लोप हुने अवस्थामा  कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट शुरु भई १० दिनसम्म मनाइने सामाचकेवा मिथिलाक्षेत्रको महत्वपूर्ण पर्व हो । यो पर्वमा दिदीबहिनीले दाजुभाईको दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । 
प्रधानमन्त्री ओलीको घाँटी नै च्यापियो ! चीन पहिले भारततर्फ !  
प्रधानमन्त्री ओलीको घाँटी नै च्यापियो ! चीन पहिले भारततर्फ !   प्रधानमन्त्री केपी ओली चीन भ्रमणअघि भारत भ्रमणमा निस्किने तयारीमा जुटेका छन् । चीनको औपचारिक निम्तो र भ्रमणबारेको तयारी अन्तिम चरणमा पुगेपनि रातारात भारतले दिएको भ्रमणको निम्तोलाई फास्ट ट्रयाकमार्फत् स्वीकार्दै ओलीले भारत जान खोजेपछि यो विषय भूराजनीतिको चपेटोको चुलीमा पुगेको चर्चा शुरु भएको छ । 
नेपाल ऊर्जा क्रान्तितर्फ, बंगलादेशबाटै यसरी हुनेछ अर्बौँ कमाई !
नेपाल ऊर्जा क्रान्तितर्फ, बंगलादेशबाटै यसरी हुनेछ अर्बौँ कमाई ! नेपालको विद्युत् व्यापारले शुक्रबारदेखि अर्काे फट्को मारेको छ । नेपालले भारतमा मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारदेखि बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो ।
करारका कर्मचारी विवादले गिजोलियो पोखरा महानगर,  के भन्छन मेयर ?
करारका कर्मचारी विवादले गिजोलियो पोखरा महानगर,  के भन्छन मेयर ? पोखरा महानगरपालिकामा कर्मचारी व्यवस्थापनको विषयले विवाद सिर्जना भइरहेको बेला एमालेका जनप्रतिनिधिले विशेष नगरसभाको माग गरेका छन् ।
कम्पनीको निहुँमा राज्यमन्त्रीमाथि यस्तो वर्षा ! जवाफ के ? 
कम्पनीको निहुँमा राज्यमन्त्रीमाथि यस्तो वर्षा ! जवाफ के ?  ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ माथि गम्भीर प्रश्न उठेको छ । कान्छारामको कम्पनीले विभिन्न आयोजनाका काम अलपत्र पारेको आरोप लगाउँदै त्यस्तो किन भएको भन्दै संसदीय समितिमै प्रश्न उठेपछि राज्यमन्त्री तामाङ अलमलमा परेका छन् ।
विश्वलाई नेपालले दियो प्रभावकारी सन्देश, शक्ति राष्ट्रहरुको ध्यान खिचिँदै
विश्वलाई नेपालले दियो प्रभावकारी सन्देश, शक्ति राष्ट्रहरुको ध्यान खिचिँदै अजरबैजानको बाकुमा आयोजित कोप—२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ । 
काठमाडौंमा यसरी बढ्दैछ जोखिमको भूमरी ! के सोच्दैछ सरकार ?
काठमाडौंमा यसरी बढ्दैछ जोखिमको भूमरी ! के सोच्दैछ सरकार ? नेपालबाट मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकको वायुको स्थिति विग्रदो क्रममा छ । विशेषगरि विहानको समयमा वायुको अवस्था निकै खराब देखिने गरेको छ । शुक्रबार विहान पनि यही अवस्था दोहोरियो । 
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु
नेपालको विद्युत आजदेखि बङ्गलादेश निर्यात शुरु नेपालबाट पहिलोपटक तेस्रो देशमा बिजुली निर्यात गरिएको शुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत निर्यात गर्दै आएकोमा शुक्रवारबाट बङ्गलादेश विद्युत निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरेको छ । शुभारम्म कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्लादेशमा नेपालबाट विद्युत निर्यात...
महिला विश्वकपमा इतिहास बनाउँदा गर्व लागेको छ : कप्तान पूजा
महिला विश्वकपमा इतिहास बनाउँदा गर्व लागेको छ : कप्तान पूजा नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले देशका लागि इतिहास कायम गर्न पाउँदा धेरै खुशी भएको र आगामी विश्वकपमा थप बलियो भएर तयारी गर्ने बताएकी छन् । संयुक्त अरब इमिरेट्समा बुधवार सम्पन्न आइसिसी यु–१९ महिला विश्वकपको एशियाली छनोटमा च्याम्पियन हुँदै नेपालले सन् विश्वकप २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९...
Weather Update