ओली र प्रचण्डको बाटैघाटै जुहारी : एक–अर्कालाई ‘फटाहा’को नाइके भन्दै धारेहात !
मंगलबार, माघ २२, २०८१
केबुलकार विराेधी आन्दोलनले लगानीको वातावरण बिथोलिने भन्दै निजी क्षेत्रद्वारा ध्यानाकर्षण
मंगलबार, माघ २२, २०८१
नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्धन गर्न केबुलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै निजी क्षेत्रका प्रतिनिधि संस्थाले बन्द-हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् ।
निरोगी नेपाल बनाउन व्यापक प्रयास गर्नेछौँ : प्रधानमन्त्री ओली
मंगलबार, माघ २२, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरु गरिरहेको बताएका छन् ।मंगलवारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
एमाले सम्बद्ध शिक्षकहरूले किन गरे आन्दोलन बहिष्कार ?
मंगलबार, माघ २२, २०८१
तत्कालिन सरकारले झण्डै एक वर्षअघि संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशैभरका शिक्षकहरु आन्दोलित भएका थिए । २०८० भदौ २७ मा प्रतिनिधिसभामा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को विरोधमा शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका थिए ।
विद्यालय नै बन्द गरी देशैभरका शिक्षकहरु राजधानी...
टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गराइमाग्न रेशम चौधरीको गुहार
सोमबार, माघ २१, २०८१
नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेसवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ । सोमवार सिंहदरबारमा मधेसवादी ८ राजनीतिक दलहरुको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताए ।



