News 24 Television
परोपकार प्रसूतिमा सुविधै सुविधा, रगत पनि अस्पतालमा
परोपकार प्रसूतिमा सुविधै सुविधा, रगत पनि अस्पतालमा दुर्घटनामा परेर धेरै रगत बगेका विरामी, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा प्रसुतिका लागि रगतको आवश्यता र माग धेरै हुने गर्दछ ।
निजी र सामुदायिक विद्यालय यस्ता ! कसरी हुन्छन् विद्यार्थी पास ?
निजी र सामुदायिक विद्यालय यस्ता ! कसरी हुन्छन् विद्यार्थी पास ? विद्यालय तह कक्षा १२ को नतिजालाई विश्लेषण गर्दा अझै पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधारमा सक्रियता बढाउनु पर्ने देखिएको छ । 
जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप
जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप गाउँघरमा यतिबेला नेपालीहरुको महान चाड बडादशैंको रौनक छाएको छ । दशैंका लागि भन्दै टाढा टाढाबाट घर फर्किने क्रम जारी छ । तर दशैंको मुखमा बाढीपहिरोले विभिन्न ठाउँका सडक तथा पुलहरु बगाएपछि यो वर्ष सडक यात्रा भने निकै जोखिमपूर्ण छ । 
नेपाल चीनसँग नयाँ सम्झौता गर्दै, के भन्दैछ भारत ?
नेपाल चीनसँग नयाँ सम्झौता गर्दै, के भन्दैछ भारत ? नेपालले विद्युत व्यापार विस्तारलाई प्राथमिकताका साथ बढाउने तयारी गरिरहेको छ । जस अनुसार यही असोज १७ गते नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्ने सम्झौता भइसकेको छ । 
नवरात्र लागेपछि तालबाराहीमा दर्शनार्थीको भीड
नवरात्र लागेपछि तालबाराहीमा दर्शनार्थीको भीड नेपालीहरुको महान चाड बडा दशैं भित्रिएसँगै शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड बढेको छ । पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा पनि अहिले विशेष पूजा–आराधना गर्नका लागि दर्शनार्थीहरुको भिड देख्न सकिन्छ । 
सावित्री कंचनजंगा अगरबत्तीले ल्यायो चाडपर्व विशेष अफर
सावित्री कंचनजंगा अगरबत्तीले ल्यायो चाडपर्व विशेष अफर सावित्री कंचनजंगा अगरबत्ती उद्योगले बडादशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल सञ्चालन गरेको छ । 
सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली
सरकारको फितलो तयारीले दशैंमा घर जानेको विचल्ली दशैं मनाउनका लागि ६ दिनमा उपत्यकाबाट करिब ४ लाख मानिसले उपत्यका छाडेका छन् । तर, सडकको दुराअवस्था र यातायात व्यवस्थापनमा सरकारले ध्यान पु¥याउन नसक्दा जोखिम मोलेर यात्रा गर्नु बाध्यता बनेको छ । 
शिक्षा क्षेत्रमा नयाँ–नयाँ समस्या, कमजोर नीति कि अरु केही ?
शिक्षा क्षेत्रमा नयाँ–नयाँ समस्या, कमजोर नीति कि अरु केही ? विगतको तुलनामा नेपालको शिक्षा क्षेत्रमा थुप्रै उपलब्धिमुलक काम भएका छन् । सबै नागरिकमा शिक्षाको पहुँच पु¥याउने उद्देश्यले शिक्षा नीति–२०७६ ले आधारभूत शिक्षादेखि शैक्षिक सुशासन र जनशक्ति व्यवस्थापनलगायत विषयलाई प्राथमिकतामा राखेको पनि छ ।
बदनीयतपूर्ण सहकारीः नेताहरु आरोप प्रत्यारोपमै   
बदनीयतपूर्ण सहकारीः नेताहरु आरोप प्रत्यारोपमै    सहकारी रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन प्रतिवेदन सार्वजनिक भएको झण्डै तीन साता बितिसकेको छ । 
नवनियुक्त प्रधानन्यायाधीश समस्याको भूमरीमा ! समाधान के ?
नवनियुक्त प्रधानन्यायाधीश समस्याको भूमरीमा ! समाधान के ? प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानन्यायाधीशको रुपमा सर्वोच्चको १८ महिने नेतृत्वमा उनी सामू न्यायालयको शुद्धीकरण, न्यायाधीश नियुक्ति, बारसँगको सम्बन्ध र मुद्दा फैसलाको स्थितिलाई सबल बनाउने चुनौति छन् । चुनौतिका चाङबीच नेतृत्वमा पुगेका उनी न्यायालय सवलीकरणमा सफल होलान् त ? 
हिमालका च्याङ्ग्रा शहरभर छरिए, देशभर दशैंको रौनक
हिमालका च्याङ्ग्रा शहरभर छरिए, देशभर दशैंको रौनक दशैं पर्व जारी रहेको यस समय दशैं लक्षित च्याङ्ग्राहरु बजारमा भित्रिने क्रम बढी रहेको छ । हिमाली जिल्लाहरुबाट च्याङ्ग्रा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा पुगिरहेका छन् । यसरी व्यापारीले ल्याएका च्याङ्ग्राले राजमार्ग नै दशैंमय बनाइदिएको छ । 
लामो दुरीका सवारी चालकलाई बाटोमै रोकेर स्वास्थ्य जाँच शुरु
लामो दुरीका सवारी चालकलाई बाटोमै रोकेर स्वास्थ्य जाँच शुरु लगातार सवारी साधन चलाउँदा हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ । 
Weather Update