'गीता उड्डयन एभिएसन फुटसल' प्रतियोगिताको उपाधि हिमालय एयरलाइन्सलाई
आइतबार, असोज २०, २०८१
सर्लाहीमा चाडपर्व लक्षित गरी नागरिक सहायता कक्षा स्थापना
आइतबार, असोज २०, २०८१
चाडपर्व लक्षित गरी सर्लाही जिल्लाको सदरमुकाममा नागरिक सहायता कक्षा स्थापना गरिएको छ । चाडपर्वमा हुनेसक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि सहायता कक्ष स्थापना गरिएको हो ।
नागरिक सेवामा चुकेको सरकार, प्रचण्ड एक्लो चुनौति !
आइतबार, असोज २०, २०८१
मुलुकमा दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा एमाले सम्मेलित दुई तिहाईको शक्तिशाली सरकार छ । यो सरकारले चाहेमा जुनसुकै विषयमा कुनै पनि समय ‘एक्सन’ लिन सक्छ ।
शिक्षामा कहाँ कस्तो छन् छिद्र ? कसरी खोज्ने सम्भावना ?
आइतबार, असोज २०, २०८१
नेपालको शिक्षामा केही प्रमुख कमजोरीहरू देखिन्छन्, जसले समग्र शैक्षिक विकासमा अवरोध पु¥याइरहेको छ । पहिलो, शिक्षाको गुणस्तरमा असमानता छ । त्यस्तै शिक्षामा व्यवहारिक सीपको कमी ।
रवि लामिछानेलाई पीडितले लखटे ! रास्वपा ढुंगामुडामा उत्रियो
आइतबार, असोज २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमै कालोझण्डा र प्रदर्शनको सामना गरिरहेका छन् ।
विपत्तिले विजोग पार्दा जागे इन्जिनियर, पुनःनिर्माणमा यसरी सक्रिय !
आइतबार, असोज २०, २०८१
गएको शुक्रबार र शनिबार परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण काठमाडौं उपत्यका लगायत देशका थुप्रै भू–भागमा सडक पूर्वाधारका साथै अन्य भौतिक संरचनामा क्षति पुग्यो ।
नयाँ डिजाइन बनाउँदै प्रचण्ड, सपना कस्ता–कस्ता ?
आइतबार, असोज २०, २०८१
नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा एक्लै निर्वाचनमा होमिने दाबी गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी स्थानीय तहमा निर्वाचनमा एक्लै जाने र जित्ने दाबी गर्दै नेता कार्यकर्तालाई तयारीमा जुट्न अपिल समेत गरिरहेका छन् । तर, के माओवादी केन्द्रले एक्लै चुनावमा जाने धरातल पुनः तयार गरेकै हो त ?
अग्रिम टिकट लिनेलाई नै दशैंमा घर जान सकस
आइतबार, असोज २०, २०८१
दशैं मनाउन घर फर्किन लागेका यात्रुहरुले ज्यानको बाजी मारेर यात्रा गर्नुपर्ने अवस्था आई लागेको छ । सरकारले दशैंमा घर फर्किन चाहने यात्रुलाई सुरक्षीत गन्तब्यमा पु¥याउन ठोस योजना ल्याउन नसक्दा यात्रुहरुले थतथलो पुग्न ज्यानै बाजी लगाउनुपर्ने अवस्था आएको हो ।
पर्यटनको सिजन शुरु, फेवा ताल सरसफाई हुँदै
आइतबार, असोज २०, २०८१
सर्जक स्वर्गीय प्रेमप्रकास मल्लले लेखेको गीतमा भनिएको छ “पोखरा त साँच्चिकै पोखरा नै रहेछ, फेवातालमा माछापुच्छ्रे पौडी खेल्ने रहेछ’ । तर आजकल यो गीत गीतमै सिमित जस्तो लाग्छ । किनकी फेवातालमा माछापुच्छ्रे भन्दा बढी फोहोर पौडी खेल्छ । नपत्याए हेर्नुहोस् त फेवातालको ड्यामसाइडको यो दृष्य । कसरी फेवामा पौडिरहेको छ...
नाँचु नाँचु लाग्ने “कुचु कुचु मिनावल” (भिडियो)
आइतबार, असोज २०, २०८१
नेपाल भाषाको चर्चित चलचित्र “पखाः”मा आफ्नो अभिनयको उत्कृष्टता दिएकी बरिष्ठ कलाकार सूर्यमा लाखनाल अभिनित नेपाल भाषाको म्युजिक भिडियो कुचु कुचु मिनावल सार्वजनिक भएको छ ।
बाढीपीडितलाई सहयोग गर्न नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री
आइतबार, असोज २०, २०८१
चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ । आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो ।
नवरात्रको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
शनिबार, असोज १९, २०८१
बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
किरात याक्थुङ चुम्लुङ जर्मनीको नयाँ कार्य समिति चयन, नेतृत्वमा सञ्चमान जबेगु
शनिबार, असोज १९, २०८१
सञ्चमान जबेगुको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ जर्मनीमा नयाँ कार्य समिति चयन भएको छ । जर्मनीको म्यूनिकमा २२ अगस्टमा सम्पन्न पाँचौं धिवेशनबाट जबेगुको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।