मेलम्चीको पानी सोझै पिउन सकिने
बिहीबार, असोज २४, २०८१
खुल्यो कान्ती लोकपथ, राजधानीसँगको आवागमनमा थप सहजता
बुधबार, असोज २३, २०८१
काठमाडौंदेखि हेटौँडा जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग कान्ती लोकपथ बुधवार बिहानदेखि पूर्ण रुपमा संचालनमा आएको छ । योसँगै काठमाडौं प्रवेश गर्ने र बाहिरिने यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
चुनावी सहकार्यका लागि अन्य दलको खोजीमा माओवादी केन्द्र
बुधबार, असोज २३, २०८१
०६४ सालको एतिहासिक पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी माओवादी त्यसपछिका निर्वाचनहरुमा पनि ओरालो लाग्दै गएको छ । पछिल्लो निर्वाचनमा त एक्लै चुनाव लड्ने हैसियत नै गुमाएर नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलहरुसँग गठबन्धन गरी चुनाव लडेको थियो ।
विपत् गएको १० दिनपछि आएको भन्दै मन्त्रीहरु नै केरकारमा !
बुधबार, असोज २३, २०८१
बाढीपहिरोले तहसनहस बनाएको १० दिनपछि गृहमन्त्री रमेश लेखक सहितको टोली मंगलबार सिन्धुपाल्चोकको निरीक्षणमा पुगेका छन् ।
पर्सामा दशैंमा सुरक्षा चुनौति, सीमानाकामा विशेष निगरानी
बुधबार, असोज २३, २०८१
पर्सा प्रहरीले पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । नेपाल–भारत सीमा नाकामा पर्ने पर्ने पर्सामा चाडपर्वको बेला बढ्न सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न करिब १ महिनासम्म विशेष सुरक्षा योजना लागु गरिएको हो ।
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना
बुधबार, असोज २३, २०८१
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् ।
विद्युतमा निम्न नागरिकको सेयर जोड्ने सरकारको योजना
बुधबार, असोज २३, २०८१
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरुलाई पनि जलविद्युत आयोजनाहरुमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् ।
यो दशैमा घुम्नु पर्ने केही चर्चित पर्यटकीय स्थानहरु
बुधबार, असोज २३, २०८१
बर्षायामको अन्त्य र चिसो यामको सुरुवात हुने शरद् ऋतुमा पर्ने दशैं तिहारको मौसम घुमन्तेहरुका लागि उपयुत्त मानिन्छ ।
अस्पताल आउने ५० प्रतिशतमा डेंगी संक्रमण, जोखिम कायमै
बुधबार, असोज २३, २०८१
असोज अन्तिम सातासम्म पनि डेंगी संक्रमण अझै कम भएको छैन । अहिले पनि काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप कम नभएको अस्पतालको भनाई छ । अहिले पनि ज्वरोको समस्या लिएर अस्पताल पुग्ने ५० प्रतिशतमा डेंगी संक्रमण देखिने गरेको छ ।
बुटवल–नारायणघाट सडकको प्रभाव लुम्बिनीमा
बुधबार, असोज २३, २०८१
के तपाईले बुटवल– नारायणघाट सडक खण्डमा यात्रा गर्नुभएको छ ? यदि गर्नुभएको छ भने अवश्य पनि तपाईलाई त्यो सडक खण्डमा खेपेको सास्तीले आक्रोशित बनाउँछ ।
गोदावरीका बाढी पीडितलाई नेपाल जाइका अलमनाई एसोसियसनको राहत सहयोग
मंगलबार, असोज २२, २०८१
अविरल वर्षापछि आएको वाढी र पहिरोबाट ललितपुर जिल्लाको गोदावरी नगरपालिका बडा नं. ५ र ६ का पीडित परिवारलाई नेपाल जाइका अलमनाई एसोसियसन (जान) बाट राहत सामाग्री वितरण गरिएको छ ।
अन्य राजमार्गहरु अवरुद्ध हुँदा विकल्प बन्यो त्रिभूवन राजपथ
मंगलबार, असोज २२, २०८१
देशकै सबैभन्दा जेठो र राजधानी काठमाडौँलाई देशका अन्य जिल्लाहरुसँग जोड्ने पहिलो राजमार्ग हो त्रिभूवन राजपथ ।
