News 24 Television
घाम लागेपछि मात्रै उद्धार, विपद् व्यवस्थापनमा आफ्नै पार्टी र विपक्षीका प्रश्न सरकारतर्फ
घाम लागेपछि मात्रै उद्धार, विपद् व्यवस्थापनमा आफ्नै पार्टी र विपक्षीका प्रश्न सरकारतर्फ शुक्रबार र शनिबार विभिन्न जिल्लामा बाढी–पहिरोका कारण करिब डेढ सय नागरिकको मृत्यु भयो भने दर्जनौँ बेपत्ता । ठूला राजमार्ग, हाइड्रो पावर, पक्की पुल, घर लगायत संरचना बग्दा अर्बौंको भौतिक क्षति भएको छ । प्राकृतिक विपत्ति रोक्न सकिँदैन, यसमा सरकारलाई दोष दिएर भएन । तर विपत्तिको पूर्वानुमान हुँदाहुँदै र सरकार आफैले...
रेडक्रसद्वारा बाढी-पहिरो प्रभावितको उद्धार र राहतमा स्वयंसेवक परिचालन
रेडक्रसद्वारा बाढी-पहिरो प्रभावितको उद्धार र राहतमा स्वयंसेवक परिचालन नेपाल रेडक्रस सोसाइटीले बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गरेको छ । दुई दिन लगातार परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा आएको बाढी, पहिरामा परेकाहरुको उद्धार र राहतको लागि स्वयंसेवक परिचालन गरेको हो ।
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना  
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना   विहीबार रातीदेखि शनिबारसम्म परेको अविरल वर्षापछिको विपद्मा परि ठूलो धनजनको क्षति भएको छ, दर्जनौं बेपत्ता छन् । ठाउँ ठाउँमा सवारी साधनहरु पुरिएका छन्, केही सम्पर्कविहिन छन् ।
अमेरिकाबाटै फेसबुकमा सुझाव दिन व्यस्त ओली, स्वदेशमा आलोचना 
अमेरिकाबाटै फेसबुकमा सुझाव दिन व्यस्त ओली, स्वदेशमा आलोचना  दुई तिहाई बढि मतसहित प्रधानमन्त्री बनेका केपी ओली रक्षात्मक देखिन्छन् । निर्देशन दिने र जनतालाई सेवा दिनेभन्दा पनि सुझाव दिनेमा जोड दिइरहेका छन् । यतिमात्रै नभई देश यति ठूलो विपत्तिमा पर्दा समेत उनी विदेशमा सयर गरिरहनुले तीब्र आलोचना हुन थालेको छ । 
विद्यालयमा मच्चियो विपत्तिको वितण्डा, सरकारको निर्देशन के ?
विद्यालयमा मच्चियो विपत्तिको वितण्डा, सरकारको निर्देशन के ? देशभर निम्तिएको प्राकृतिक विपत्तिले विद्यालयका भौतिक पूर्वाधार समेत प्रभावित बनाएको छ । साथै सडकहरु समेत बाढीपहिरोले प्रभावित बनाएसँगै अधिकांश स्थानमा सडक सम्पर्क टुटेको छ ।
ज्यानमारा झ्याप्ले खोला ! माटोमुनी लाशैलाश ! 
ज्यानमारा झ्याप्ले खोला ! माटोमुनी लाशैलाश !  काठमाडौं चन्द्रागिरी नगरपालिका २ झ्याप्ले खोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ । तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका   छन् । 
सामाजिक उत्तरदायित्वबाट भाग्दै विमान कम्पनीहरु, बढाए अधिकतम भाडा !
सामाजिक उत्तरदायित्वबाट भाग्दै विमान कम्पनीहरु, बढाए अधिकतम भाडा ! आन्तरिकतर्फको भाडादर चुलिएपछि यात्रुहरु मारमा पर्न थालेका छन् । आन्तरिक उडान भर्ने निजी विमान कम्पनीहरुले उच्च मूल्यमा मात्रै टिकट उपलब्ध हुने गरि टिकट अकुपेन्सी बढाएपछि सर्वत्र विरोध हुन थालेको छ । यसबारे प्रधानमन्त्री केपी ओलीले समेत चासो राखेका छन् । 
 कास्कीमा देखिए सयौं संक्रमित, हुनसक्छ महामारी !
 कास्कीमा देखिए सयौं संक्रमित, हुनसक्छ महामारी ! कास्कीमा डेङ्गीको संक्रमण ह्वातै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमणबाट असोज महिनामा मात्र ५ सय ५५ जनामा संक्रमण पुष्टि भइसकेको छ । 
अस्पतालमै ओलीको राजनीति, कस्तो बुन्दैछन् अर्को योजना ?
अस्पतालमै ओलीको राजनीति, कस्तो बुन्दैछन् अर्को योजना ? दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेछौं भन्दै २०७७ सालमा तामझामका साथ शिलान्याश  गरिएका अस्पताल अहिलेसम्म पनि निर्माण पुरा भएका छैनन् । 
नख्खु खोलामा हामफालेर उद्दार गर्ने चणिकलाल तामाङ
नख्खु खोलामा हामफालेर उद्दार गर्ने चणिकलाल तामाङ विपत्को समयमा मानिसले पहिला आफूलाई सम्झिन्छ, त्यसपछि आफ्नो परिवारलाई । खतरा कम हुँदा गर्दा आफन्त र साथिहरूलाई सम्झन्छ । यो मानवीय स्वभाव नै हो । तर, समाजमा यस्ता केही उदाहारणीय पात्र छन् जसले आफू भन्दामाथि अरुलाई राख्छन् । 
Weather Update