गृहमन्त्री भन्छन्– 'खोज-उद्धार, राहत, उपचार र सडक सुचारु गर्न लागिपरेका छौँ'
मंगलबार, असोज १५, २०८१
अलपत्र यात्रुहरुलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन
मंगलबार, असोज १५, २०८१
मङ्गलवार बसेको बैठकले थप जनधनको क्षति हुन नदिनका लागि आवश्यक सबै प्रकारका तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ । समितिले राहत र पुनःस्थापनाका काम तदारुकताका साथ अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । त्यसैगरी हवाई भाडा नबढाउन र सडक यातायात सुचारु गर्नका लागि क्षतिग्रस्त सडकहरुको मर्मत सम्भार गर्न पनि...
संसदीय सुनुवाई नै विवादमा, अबको सुनुवाईमा के छ तयारी ?
मंगलबार, असोज १५, २०८१
सर्वोच्च अदालतका लागि सिफारिस भएका प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । यता, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध समेत संसदीय समितिमा ६ उजुरी परेका छन् । उजुरी उपर संसदीय सुनुवाई पनि हुँदै छ । तर, संसदीय सुनुवाईकै औचित्वमाथि भने निरन्तर प्रश्न उठ्न थालेको छ ।
अस्पतालमा थन्किए करोडौँका उपकरण, फाइदा कसलाई ?
मंगलबार, असोज १५, २०८१
जिल्ला अस्पतालमै सुविधा सम्पन्न अप्रेसन थिएटर समेत तयारी अवस्थामा छ । तर आवश्यक जनशक्ति नहुँदा अप्रेसन थिएटर समेत आवश्यकता अनुसार नियमित रुपमा उपयोगमा ल्याउन सकिएको छैन । त्यस्तै कोरोना महामारीकै बेला खरिद गरिएको पीसिआर मेसिन लगायतका अन्य उपकरण पनि त्यसै थन्किएका छन । अस्पतालमा आवश्यक उपकरण भएर पनि त्यसको उचित...
दर्जनौं सडक अझै अवरुद्ध, केही एकतर्फी सञ्चालन
मंगलबार, असोज १५, २०८१
बाढीपहिरोका कारण देशभरका झण्डै दुई दर्जन राजमार्गका सैयौं ठाउँमा अबरुद्ध बनेको बाटो सूचारु हुने क्रम जारी छ । बाढीपहिरोले दुई दिन संघीय राजधानी काठमाडौं जोडिने सबैजसो बाटोहरु रहे । अवरुद्ध अधिकांश सडकहरुमा पहिरो हटाएर कतै एकतर्फी र कतै दुई तर्फी नै यातायात सूचारु गरिएको छ भने केही सडकको पहिरो पन्छाउने...
हिजबुल्लाह लक्षित आक्रमणले मध्यपूर्वमा चुलिँदै तनाव
मंगलबार, असोज १५, २०८१
इजरेलले लेबननको लडाकु समूह हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको हत्या गरिदिएपछि विद्यमान तनाव चुलिएको छ । यो घटनाबाट उक्त क्षेत्रमा द्वन्द्व अझ चर्किन सक्ने र त्यसमा अमेरिका तथा इरान पनि तानिन सक्ने आकलन गरिएको छ । परिणामस्वरुप इजरायली सेनाले लेबनानमा हिजबुल्लाह समूहलक्षित आक्रमण जारी राखेको छ ।