सुकुम्बासी बस्तीका पीडितको गुनासो– बालेन र बाढी मिलेर उठीबास लगाए
बुधबार, असोज १६, २०८१
सुरक्षा र जानकारी दिन यात्रु सहायता कक्ष सञ्चालन
बुधबार, असोज १६, २०८१
नजिकिँदै गरेको बडादशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुलाई सहज र सुरक्षित यात्राका लागि झापाको पूर्वी सिमावर्ती सहर काँकरभिट्टको बसपार्कमा यात्रु सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ ।
बसेरा होटेल र केपी ओली कनेक्सन
बुधबार, असोज १६, २०८१
बाढीपहिरो र डुबानले जनतामा फैलाएको त्रासदी, समसामयिक राणनीति र आवश्यक निर्णय लिन भन्दै नेकपा एमालेको सचिवालय बैठक विवादीत होटल बसेरामा बस्यो ।
बाग्मती सरकारले लुकायो मन्त्रीहरुको सम्पत्ति विवरण
बुधबार, असोज १६, २०८१
सार्वजनिक ओहोदामा बसेका व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधान अनुरुप बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरुले केहीदिन अघि मात्रै सम्पति विवरण बुझाएका छन् ।
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर !
बुधबार, असोज १६, २०८१
नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिएको छ । दशैंका लागि लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेकोमा यो वर्ष ‘सुकिला नोट’ मात्रै सटही थालेको छ ।
सेयर बजार किन आर्थिक सूचक ? कसरी मुनाफा गर्ने ?
बुधबार, असोज १६, २०८१
दुई साता बढीदेखि निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक मंगलवार उच्च अंकले वृद्धि भएको छ । मंगलवार उच्च अंक बढेसँगै नेप्से परिसूचक २ हजार ६ सय अंकको बिन्दुभन्दा माथि पुगेर बन्द भएको छ ।
बाढी पहिरोले ८ विद्यार्थीले गुमाए ज्यान, विद्यालयको क्षति कति ?
बुधबार, असोज १६, २०८१
अविरल वर्षका कारण देशभर आएको भिषण वर्षाका कारण उत्पन्न बाढी, पहिरो र ढुवानको चपेटेमा विद्यालय तथा विद्यार्थीहरु समेत अछुतो राहन सकेनन् । बाढी, पहिरो र ढुवानले विद्यालयका भौतिक संरचाना प्रभावित बनाउनुका साथै देशभर ८ जना विद्यार्थीले ज्यान गुमाएका छन् ।
ग्रामीण भेगको बजारमा पनि गाउँपालिकाको अनुगमन
बुधबार, असोज १६, २०८१
काठमाडौं लगायत विभिन्न सहरमा चाडबाड लक्षित बजार अनुगमन तीब्र पारिएको छ । शहर बजार क्षेत्रमा अनुगमन तीब्र भइरहँदा कास्कीको रुपा गाउँपालिकाले पनि अनुगमन शुरु गरेको छ । ग्रामिण क्षेत्रका बजारमा पनि कालोबजारी, म्याद नाघेका बस्तु विक्रीवितरण हुने गरेको गुनासो आएपछि कास्कीको गाउँपालिकाले अनुगमनलाई तिब्रता दिएको हो ।
फेस सेभिङमा बार र सर्वोच्चः के होला मानहानी मुद्धा ?
बुधबार, असोज १६, २०८१
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको मानहानी मुद्दाको पेशी सारिएको छ । सर्वोच्च र बारले विवाद मत्थर पार्ने मध्यमार्गी बाटो खोजे वा यो विवाद अझैं तन्किएला ? सर्वसाधारणका लागि सर्वाधिक चासोको विषय हो यो । तर, बारले तर्साउन खोजेको भन्दै नडराउने दाबी गरेको छ ।
बाढीपहिरोमा चुकिएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति, हातेमालो गर्न आग्रह
बुधबार, असोज १६, २०८१
अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षतिको विमर्श चुलिएको छ । सरकारले समयमै उद्दार तथा राहतका कामहरु गर्न नसकेको भन्दै आलोचना भइरहेको छ भने सरकारले पनि केहि कमजोरी भएको स्वीकार गरेको छ ।
बाढी पिडितका लागि मधेस सरकारले छुट्यायो १५ करोड, मन्त्रीसहितको टोली अनुगमनमा
मंगलबार, असोज १५, २०८१
तीन दिनसम्मको अविरल वर्षाका कारण आएको बाढीले पिडित बनेका प्रदेशवासीको लागि मधेश सरकारले ले १५ करोर रुपैया छुटटयाएको छ । मधेश प्रदेश सरकारले अविरल वर्षाले र्पुयाएको क्षति बापत पीडितहरुलाई राहत,पुनःस्थापना र बाढीले भत्काएको सडकहरुको निर्माण तथा तटबन्धको लागि प्रदेशको आठवटै जिल्लाहरुको लागि १५ करोड रुपैयाँ छुट्याइएको मधेश सरकारका श्रम तथा...
