रवि जोगाउन रास्वपालाई नै हम्मेहम्मे, सबै शक्ति एकत्रित !
सोमबार, असोज १४, २०८१
विपदमा पनि सत्ता गठबन्धन रवि, रास्वपा र सहकारीमै अड्कियो
आइतबार, असोज १३, २०८१
बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ । बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए । उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए । उनले सरकारले संवेदनशीलता नदेखाएको...
विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने काँग्रेसको निर्णय
आइतबार, असोज १३, २०८१
बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद्...
द ग्रेट हिमालयन ट्रेलः ४१ दिनमा २७ जिल्लाको पदयात्रा गरेर तयार पारिएको वृत्तचित्र सार्वजनिक
आइतबार, असोज १३, २०८१
द ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड को पदयात्रामा आधारित वृत्तचित्र सार्वजनीक गरिएको छ । शनिबार प्रतिनिधि सभाका उपसभामुद इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा काठमाडाँैँको बागबजार स्थित सिटी म्याक्स सिनेमा हलमा प्रदर्शन गर्दै वृत्तचित सार्वजनीक गरिएको हो । कार्यक्रममा पर्वतारोहि माया गुरुङ, ग्रामिण पर्यटनविद् प्रा.डा. प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेगप्रसाद...
बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण
आइतबार, असोज १३, २०८१
युनाइटेड सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका अन्तर्गत पर्ने बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।
सदरमुकाम पनि भारतीय भूमिबाट जानुपर्ने सुस्तामा पुल र बिजुली
आइतबार, असोज १३, २०८१
वर्षौंदेखि नारायणी तर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्दै आएका नवलपरासीस्थित सुस्ता गाउँपालिका– ५ का बासिन्दाले अब पुलबाट सहज यात्रा गर्न पाएका छन् । झोलुङ्गे पुल निर्माण भएसँगै सुस्तावासीमा खुसियाली छाएको छ । उनीहरुले वर्षौंदेखि डुङ्गाको जोखिमपूर्ण यात्राबाट पार पाइएको र नेपाली भूमिबाटै जिल्ला सदरमुकाम तथा बजार जानका लागि सहज भएको प्रतिक्रिया...
निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक (भिडियो)
आइतबार, असोज १३, २०८१
महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।
काठमाडौं उपत्यकामा बाढीः उद्धारमै कमजोरी
आइतबार, असोज १३, २०८१
बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौँ उपत्यका जलमग्न हुन्छ । अझ, बागमती, विष्णुमती, हनुमन्ते, धोवीखोला, नख्खु, बल्खु खोलालगायतमा आएको बाढीले उपत्यकाका नदी किनार छेउका बस्तीहरू डुवान हुन्छन् । विगतका वर्षहरूदेखि नै यस्तो समस्या दोहोरिँदै आएको छ । तर, सरोकारवाला निकायले बर्खाको बेलामा बाहेक अन्य समयमा वेवास्ता गर्दा उपत्यकामै उद्दारको...
