बाढीपहिरोपछि अहिले यस्तो दृष्य ! ‘सत्ता छ, छैन सरकार’
आइतबार, असोज १३, २०८१
विपत्तिले मच्चायो वितण्डा, सरकारले के गर्दैछ सहयोग ?
आइतबार, असोज १३, २०८१
अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबान समस्यामा परेका नागरिकप्रति जिम्मेवार ढंगले उद्दार तथा राहतमा जुट्ने सरकारले निर्णय गरेको छ ।
बाढीपहिरोले देशैभरका यातायात प्रभावितः सुरुङ मार्गले दियो राहत
आइतबार, असोज १३, २०८१
विहीबारदेखि आइतबारसम्म नै अतिवर्षा हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
बाढीपहिरोले जताततै सखाप, गतिहीन सरकार !
आइतबार, असोज १३, २०८१
उच्च वर्षाको प्रक्षेपण गर्दै मौसम पुर्वानुमान महाशाखाले पूर्वतयारीका लागि एक साता पहिले नै अपिल ग¥यो । वर्षा अत्यधिक हुने र त्यसबाट बाढी पहिरो र डुबानको समस्या हुने भन्दै महाशाखाले सचेत गराएपनि सरकारले पूर्वतयारी स्वरुप खास केही गरेन । जसका कारण वर्षापछिको बाढी, पहिरो र डुबानले देश नै अस्तव्यस्त बन्न पुगेको...
५ घण्टा पैदल हिडे पाइन्छ धौलागिरी आइसफल हेर्न
आइतबार, असोज १३, २०८१
नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको मुलुक हो । पर्यटन, साहसिक खेल, हिमश्रृङ्खला र मनोरम दृश्यावलोकनका लागि नेपाल आकर्षक मुलुक हो ।
बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु
आइतबार, असोज १३, २०८१
शनिबार बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ ।
सप्तकोशीमा खतराको संकेत, खोलिए सबै ढोका
शनिबार, असोज १२, २०८१
सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ ।नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेसँगै ब्यारेज पुलमा रातो झण्डा गाडिएको हो । पूर्वी पहाडी भेगमा जारी निरन्तरको वर्षासँगै नदीको बहावले आज बिहान उच्च मापन तह पार गरेको थियो ।
विश्व मञ्चमा नेपालको प्रष्ट सन्देश, शक्ति राष्ट्रको विचार के ?
शनिबार, असोज १२, २०८१
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी ओलीले नेपालकोतर्फबाट सम्बोधन गरेका छन् । सम्बोधनमा ओलीले नेपालको शान्ति प्रक्रिया, विश्व राजनीति र जलवायु परिवर्तनबारे प्रष्ट पारेका छन् । अमेरिकामा रहेका ओलीको भ्रमण र सम्बोधनले विश्व समूदायमा कस्तो प्रभाव पार्ला त ?
झापाको देवि माविमा खेल सिक्नै रोक ! वेमतलबी जनप्रतिनिधि
शनिबार, असोज १२, २०८१
विगत ३७ बर्षदेखि झापाको विर्तामोडमा निरन्तर सञ्चालन भइरहेको कराते खेल प्रभावित भइरहेको छ । झापा विर्तामोड स्थित देवि माविले आफ्नो क्षेत्रमा प्रशिक्षणको अनुमति नदिएपछि कराते प्रशिक्षण प्रभावित भएको हो ।
भयावह असुरक्षित गर्भपतन, महिलाको ज्यानै जोखिममा
शनिबार, असोज १२, २०८१
नेपालको कानुनले आफ्नो शरीर माथि आफ्नै अधिकार हुनुपर्छ भन्ने मान्यतालाई आधारमा राखी २२ वर्ष अघि २०५९ सालमा गर्भपतनले कानुनी मान्यता दिएको हो । तर असुरक्षित गर्भपन कै कारण ५ प्रतिशत महिलाले अकालमा ज्यान गुमाउने गरेका छन् भने धेरैमा जटिल किशिमका स्वास्थ्य समस्या समेत देखिने गरेको छ ।
देउवापछि सभापतिको लाइनमा को–को ? शेखर कि गगन ?
शनिबार, असोज १२, २०८१
नेपाली कांग्रेसमा शेरबहादुर देउवापछिको सभापति को भन्ने विषय पेचिलो बन्दै गएको छ । विभिन्न गुटमा विभक्त कांग्रेसमा गुटहरु समेत छिन्नभिन्न हुनेक्रम चलेको छ । यस्तोमा देउवालाई विश्वासमा लिएर पार्टी सभापति पद आफ्नो हातमा लिने संघर्ष समेत चर्किने संकेत थप बलियो बन्न थालेको छ ।
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत
शनिबार, असोज १२, २०८१
‘पर्यटन, न्याय र शान्ति’भन्ने नारासहित नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको छ । मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विदेशी पर्यटकलाई स्वागत गरि यो दिवस मनाइयो । नेपाल छिर्ने नाकामै र बुद्ध जन्मस्थलमा स्वागत पाउँदा पर्यटक पनि खुशीले गद्गद देखिन्थे...
सेटिङमा न्यायाधीश नियुक्त गरिएको भन्दै बार अध्यक्षको बबण्डर !
शनिबार, असोज १२, २०८१
सर्वोच्च अदातमा बाहिर धर्ना र विरोधकाबीच दुई न्यायाधीश सिफारिस भएपछि बार आक्रोशित बनेको छ । नेपाल बारले सर्वोच्चमा दुई न्यायाधीश सिफारिस भएपछि प्रधानन्यायाधीशमाथि गम्भीर आरोप समेत लगाएको छ ।
