News 24 Television
जनयुद्ध शब्द रोकले आउँदै अर्को बबण्डर ! बुनिदै यस्ता योजना ! 
जनयुद्ध शब्द रोकले आउँदै अर्को बबण्डर ! बुनिदै यस्ता योजना !  सर्वोच्च अदालतले जनयुद्ध शब्दमाथि लगाएको रोकको विषयमा बहस शुरु भएको छ । सर्वोच्चको फुल कोेर्टले जनयुद्ध शब्द प्रयोगमा रोक लगाउदै सरकारका नाममा प्रयोग गर्ने भए कारण पेश गर्न भनेको छ । तर, सर्वोच्चले यस्तो आदेश दिनुको आधार के हो त ? यसबारे विवेचना शुरु भएको छ । 
बागमतीमा हिउँदै अधिवेशनको छैन सुरसार, बोल्न पाएनौ भन्दै जंगिए सांसदहरु 
बागमतीमा हिउँदै अधिवेशनको छैन सुरसार, बोल्न पाएनौ भन्दै जंगिए सांसदहरु  बर्खे अधिवेशन सकिएको तीन महिना बितिसक्दा पनि बागमती प्रदेश सभामा हिउँदे अधिवेशन बस्ने अझै सुरसार छैन । त्यसो त संघीय संसदमा पनि वागमतीकै जस्तो अवस्था छ भने अरु बाँकी प्रदेशहरुमा पनि हिउँदे अधिवेशन बोलाउने तयारी अझै भएको छैन । 
ऊर्जामन्त्री खड्का र उद्योगीको नियतमै प्रश्न, कुलमानले खोले फायर
ऊर्जामन्त्री खड्का र उद्योगीको नियतमै प्रश्न, कुलमानले खोले फायर पछिल्लो समय झ्याप्प–झ्याप्प विजुली जाने गरेको गुनासाहरु बढेका छन् । सर्वसाधारण उपभोक्ताकोमा विजुली जानेभन्दा पनि उद्योगीका केहि उद्योगमा पिक समयमा वत्ति जाने गरेको भन्दै लोडसेडिङ हुन थालेको चर्चा चलिरहेको छ । 
एनपीएल जित्ने अन्तिम परीक्षामा सुदूरपश्चिम र जनकपुर  
एनपीएल जित्ने अन्तिम परीक्षामा सुदूरपश्चिम र जनकपुर   मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर बोल्ट्स र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्सबीच शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजेपछि नेपाल प्रिमियर लिग एनपीएलको उपाधि भिडन्त हुँदैछ । 
एडिबीसँग १ खर्ब ५ अर्ब ५९ करोड बराबरको सम्झौता
एडिबीसँग १ खर्ब ५ अर्ब ५९ करोड बराबरको सम्झौता सम्झौतामा २३.८ बिलियन डलर सहुलियत ऋण, समृद्धिका लागि जापान कोष र रिसिलियन्ट एशिया एण्ड प्यासिफिक (आईएफपीआर) ले ३० मिलियन अमेरिकी डलर ( ४०७.४६ मिलियन बराबर) अनुदान सहयोग गर्ने र नेपाल सरकारले यसका लागि ५२ मिलियन अमेरिकी डलर ( ७ अर्ब ६ करोड बराबर) सहयोग गर्ने भएको हो । मेलम्ची इन्टेकको...
संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह
संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह सभामुख देवराज घिमिरेले संघीयताको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।  उनले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताए । संघीयतासँग सम्बन्धित निकायहरुलाई...
उपाधिका हकदार को, सुदूरपश्चिम कि जनकपुर ? 
उपाधिका हकदार को, सुदूरपश्चिम कि जनकपुर ?  जनकपुर बोल्ट्सले बिहीवार दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त तय गरेको छ । 
Weather Update