News 24 Television
रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छ : मन्त्री दाहाल
रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छ : मन्त्री दाहाल बिहीवार जनकपुर-जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले सो कुरा बताएका हुन् । उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताए । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेको बताए ।
बेल्जियमका मेयर र नेपाली समुदायबिच अन्तरकृया : माउन्ट एभरेष्ट , बुद्धमार्ग र चौतारी बनाउन माग
बेल्जियमका मेयर र नेपाली समुदायबिच अन्तरकृया : माउन्ट एभरेष्ट , बुद्धमार्ग र चौतारी बनाउन माग बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेकोछ ।
२०२४ ब्रिक्स युवा नेता फोरम रूसमा सुरू
२०२४ ब्रिक्स युवा नेता फोरम रूसमा सुरू कार्यक्रममा चीन र रुसका अधिकारीहरू, सञ्चारमाध्यमका प्रतिनिधिहरू, विज्ञहरू र राय नेताहरूका साथै ब्रिक्स देशका युवा विश्वव्यापी सहभागीहरू भेला भएका छन् । स
काँग्रेस-एमाले गठबन्धनको सरकार ढाल्न जे पनि गर्न सक्ने, रवीन्द्रसँगको भेटले तरङ्ग
काँग्रेस-एमाले गठबन्धनको सरकार ढाल्न जे पनि गर्न सक्ने, रवीन्द्रसँगको भेटले तरङ्ग पछिल्लो समय प्रधानमन्त्री ओली आफ्नै कारण र काँग्रेस मन्त्रीहरुको असहयोगका कारण कमजोर मात्र नभई विवादमा समेत पर्दै आएका छन् । राजनीतिक स्थिरता दिने, अर्थतन्त्र लयमा ल्याउने लगायत एजेण्डासहित दुई ठूला दल मिले पनि सरकार गठनको तीन महिना हुनलाग्दा समेत परिवर्तनको कुनै संकेत देखिएको छैन । बरु सुरुमा आशाको नजर फिँजाएका...
नदी मापदण्ड मिचेर संरचना निर्माण, महानगर रमिते
नदी मापदण्ड मिचेर संरचना निर्माण, महानगर रमिते काठमाडौं महानगरापालिकाका केहि नदी किनारमा थप २० मिटर छा्नुपर्ने मापदण्ड विवादीत बनिरहेको छ । स्थानीयले सर्वोच्चको फैसलाले उठिवास लगाउने भन्दै विरोध गरेपछि सरकार पुनरावलोकनमा समेत गएको छ । तर, कानून कार्यन्वयन गराउने स्थानीय सरकार भने अवैध संरचना निर्माणमा कस्सिएको छ । 
नेपालको अर्बौं रुपैयाँ विदेशमा, विद्यार्थीको के छ अवस्था ?
नेपालको अर्बौं रुपैयाँ विदेशमा, विद्यार्थीको के छ अवस्था ? पछिल्लो समय काममा लागि मात्र नभएर अध्ययनका लागि समेत विदेश जानेकोे लर्कोे छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने धेरै शैक्षिक संस्थाहरु मुलुकमै भए पनि विदेश जाने लहडनै चलेको छ । यतिसम्म कि उनीहरु ऋण नै लिएर समेत अध्ययनका लागि विदेश जान्छन् । 
रविविरुद्ध एकोहोरो एमाले, टाउको थिच्ने बाहिरी दबाब !
रविविरुद्ध एकोहोरो एमाले, टाउको थिच्ने बाहिरी दबाब ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपबारे दुईथरी धारणा सार्वजनिक भईरहेका छन् । रविले आफू गोरखा मिडियामा आएको रकमको जिम्मा लिन तयार रहेको प्रष्ट पारिरहेका छन् भने एमाले रविले गल्ती स्वीकार्नुको सट्टा राजनीति गर्न खोजेको भन्दै प्रश्न गरिरहेको छ । 
पोखरामा सातै प्रदेशका पर्यटनमन्त्रीको भेला, पर्यटन विकासमा चासो  
पोखरामा सातै प्रदेशका पर्यटनमन्त्रीको भेला, पर्यटन विकासमा चासो   पर्यटनबाट देशको विकास गर्ने र विश्वमा नेपाललाई उत्कृष्ट गन्तव्य बनाउने विषयमा संघीय पर्यटन मन्त्रीसहित सातै प्रदेशका पर्यटनमन्त्रीले सामुहिक ऐक्यवद्दता जनाएका छन् । 
कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ... 
कोलम्बिया विश्वविद्यालयमा जब ओलीले प्रश्नै बुझेनन् ...  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन भन्दै अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला न्यूयोर्कमा विभिन्न भेटघाटमा ब्यस्त छन् । 
पश्चिम नेपालकाका लागि कोशेढुंगो बन्दै शिद्धबाबा सुरुङमार्ग
पश्चिम नेपालकाका लागि कोशेढुंगो बन्दै शिद्धबाबा सुरुङमार्ग सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा अत्याधिक पहिरोका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । 
हिमाल आरोही बढ्दै, फोहर ब्यवस्थापनमा अन्योल
हिमाल आरोही बढ्दै, फोहर ब्यवस्थापनमा अन्योल शरद याममा १६ हिमाल आरोहणका लागि पर्यटन विभागबाट हालसम्म ४ सय १० जनालाई अनुमति दिईएको छ । मनासलु हिमालमा मात्रै २८ समुहका तीन सय ८ जनाले आरोहणका लागि अनुमति लिएका छन् । 
Weather Update