लेबनान र सिरियाको सीमा क्षेत्रमा हिजबुल्लाह लक्षित इजरायली आक्रमण तीव्र
शुक्रबार, असोज ११, २०८१
८७ अर्ब छाडेर रविको पछि किन लाग्यो सत्ता ?
शुक्रबार, असोज ११, २०८१
एमाले, काँग्रेस, माओवादी र रास्वपाका प्रतिनिधि सम्मिलित संसदीय छानबिन समितिले रवि सहकारी ठगीमा संलग्न रहेको नदेखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर त्यही प्रतिवेदनमा रविले गोर्खा मिडियामा रहेका बेला भएको कारोबारको उत्तरदायित्व बहन गर्नेगरी कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदनले करिब ४० वटा सहकारीमा गरी बचतकर्ताहरुको ८८ अर्ब रूपैयाँ...
स्थानीय तहको रिक्त सिट जोगाउन दलहरुलाई चुनौति
शुक्रबार, असोज ११, २०८१
निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनको तयारी तीब्र पारेको छ । उक्त निर्वाचन प्रयोजनका लागि विहीबारदेखि दल दल शुरु भइसकेको छ भने आयोगले विहीबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
रविलाई ठगी कसुर, मिलापत्रबाट सल्टिने !
शुक्रबार, असोज ११, २०८१
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन २०८१ सार्वजनिक भई कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको छ ।
नयाँ भवनले स्वास्थ्यमा लाभ ! तीन जिल्लावासीमा हर्ष
शुक्रबार, असोज ११, २०८१
निर्माण सुरु भएको १२ वर्षपछि सुर्खेतको चिङ्गाड गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनले पूर्णता पाएको छ ।
किसानका लागि सुविधा नै सुविधा, कृषि क्रान्तिको यस्तो बाटो !
शुक्रबार, असोज ११, २०८१
धान, गहुँलगायत अन्य खेती कटानका लागि रुपन्देहीका किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याएका छन् । टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याइएको हो ।
‘एमाले’ र ‘कांग्रेस’बाट कृषि विश्वविद्यालय बन्धक ! छैन खुल्ने छाँटकाँट
शुक्रबार, असोज ११, २०८१
विश्वविद्यालयमा हुने गरेको राजनीतिक हस्तक्षप नौलो विषय होइन । तर, हजारौं विद्यार्थीको भविष्यमा ‘पूर्णविराम’ लाग्ने अवस्था बन्दा पनि सरकार मुकदर्शक मात्रै बनिरहेको छ ।
पेट्रोलियम आयात घट्दा देखियो आर्थिक फाइदा ! परनिर्भरता घट्ने संकेत
शुक्रबार, असोज ११, २०८१
नेपालमा सबैभन्दा बढी प्रयोग हुने आयातित पदार्थ हुन्, डिजेल, पेट्रोल र ग्यास । यी इन्धन आयातमा नेपालको बर्सेनि २ खर्ब रुपैयाँभन्दा बढि बाहिरिने गरेको छ ।
१२ वर्षदेखि न्याय खोज्दै पूर्णिमायाः संवैधानिक इजलासको नयाँ आदेश
शुक्रबार, असोज ११, २०८१
सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्व सभामुख एवम् माओवादी केन्द्रका नेता अग्नि सापकोटामाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
हाँस्यव्यंग्य प्रहसन 'मह जात्रा' कार्तिक २९ गतेदेखि हुने
बिहीबार, असोज १०, २०८१
प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायतको प्रस्तुति रहनेछ ।
हाँस्यव्यंग्य प्रहसन 'मह जात्रा' कार्तिक २९ गतेदेखि हुने
बिहीबार, असोज १०, २०८१
प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायतको प्रस्तुति रहनेछ ।