News 24 Television
विद्युत सम्झौता गर्न बंगलादेशको नयाँ सरकारलाई प्रस्ताव गरिँदै 
विद्युत सम्झौता गर्न बंगलादेशको नयाँ सरकारलाई प्रस्ताव गरिँदै  गत साउन १३ मा नेपाल र बांग्लादेशबीच विद्युत् व्यापार सम्झौता हुने मिति तय गरिएको भएपनि बांग्लादेशमा चलेको आन्दोलनका कारण सम्झौता हुन सकेन ।
सहकारी ठगीमा धनराज जोगिएलान् ? अनुसन्धान कता ? 
सहकारी ठगीमा धनराज जोगिएलान् ? अनुसन्धान कता ?  सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ सार्वजनिक भएपछि कार्यान्वयनका लागि सभामुखले सरकारलाई रुलिङ गरेका थिए । 
स्याउ किसानको उत्साह र पीडाः सरकार खोज्दै कृषक
स्याउ किसानको उत्साह र पीडाः सरकार खोज्दै कृषक कर्णालीका विभिन्न जिल्लामा स्याउ खेति फस्टाउदै गको छ । बजारीकरणको समस्याका कारण किसानहरु मारमा पर्न थालेकोदेखि स्याउको व्यवस्थापन चुनौति बनिरहँदा मुगुमा स्याउ किसानले भने खेर जाने खालका स्याउबाट समेत आम्दानी गर्ने बाटो अपनाउन थालेका छन् । 
सरकारविरुद्ध रविको गर्जन, प्रचण्ड-रविको उस्तै बोली !
सरकारविरुद्ध रविको गर्जन, प्रचण्ड-रविको उस्तै बोली ! सहकारी ठगी प्रकरणमा पुरक उजुरी र छानविन समितिको सिफारिस कार्यान्वयनको विषयले चर्चा पाइराख्दा रवि लामिछाने पक्राउ पर्ने हल्ला चल्यो । आईतबार एकाएक मिडियहरुमा रविलाई पक्राउ गर्न प्रहरी नै परिचालित भएको भन्दै समाचारहरु प्रकाशित भएपछि रास्वपा र रवि नै संशकीत हुन पुगे । 
Weather Update