News 24 Television
राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र धराशायी बन्दै
राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र धराशायी बन्दै नेपालको शिक्षा क्षेत्रमा दलगत राजनीतीक हस्तक्षेप मौलाउँदै गएको छ । जसका कारण शिक्षाको गुणस्तर र संस्थाहरुको मर्यादामा ह्रास आईरहेको छ ।  यहि विषलाई मध्यनजर गदै केहि हप्ता अघि शिक्षा मन्त्री विद्या भट्टराईले पनि शिक्षा क्षेत्रमा बढ्दो दलगत राजनीतिक हस्तक्षेप रोक्ने उपायको खोजिमा आफू लागेको प्रतिकृया दिएकी थिइन् । 
इन्द्रजात्राको आकर्षण मजिपा लाखे
इन्द्रजात्राको आकर्षण मजिपा लाखे मजिपा लाखे इन्द्रजात्राको मुख्य आकर्षणमध्ये एक हो । इन्द्र जात्रा सुरु भएको दिनदेखि हरेक दिन मजिपातस्थित लाखे घरबाट लाखे निकालिन्छ । नेवाः समुदायका रंजितकारहरुले निकाल्ने लाखेलाई एक दानवका रुपमा परिभाषित गरे पनि नेवार समुदायमा लाखेलाई शक्तिशाली देवताको रूपमा पुज्ने गरिन्छ ।
राष्ट्रिय आविष्कार केन्द्रले जगाएको आशा, के के भए उपलव्धि ? 
राष्ट्रिय आविष्कार केन्द्रले जगाएको आशा, के के भए उपलव्धि ?  कुनै समय राष्ट्रिय अविष्कार केन्द्रले सिन्केधूप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुढा बनाउने लगायतका मेसिन बनाउने भन्दा ‘वैज्ञानिक’ले यस्तो गर्छन् र ? भन्दै महावीर पुन हाँसोको पात्र बनाइए । २०७६ सालमा पुनको परिकल्पना युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रुपमा ८ करोड लागतमा केन्द्र स्थापना गरियो । 
सहकारी छानविन समितिको प्रतिवेदन बुझाइयो
सहकारी छानविन समितिको प्रतिवेदन बुझाइयो विभिन्न सहकारीहरुको वचत रकम अपचलन भएको भन्दै सो को छानविन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानविन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए । उनले छानबिन समितिमा रहेका पाँच पार्टीहरु एकैतिर फर्किएर...
Weather Update