करोडौं खर्चेर बजार बनाइयो, अहिले अलपत्र !
बिहीबार, असोज ३, २०८१
रास्वपा–रविको भ्रम छर्ने षड्यन्त्र, अन्य नेताको पनि मनलाग्दी
बिहीबार, असोज ३, २०८१
राजनीति सङ्ग्लो भए समाज सङ्ग्लो हुन्छ । राजनीति सहि भए, समाज सहि हुन्छन् । तर, राजनीति नै दाउपेचको खेलमा जुट्दा समाज तहसनहस हुने खतरा रहन्छ । नेपालमा बेलगाम ढंगले राजनीति अघि बढ्दै गर्दा बिग्रिएको माहोललाई नेताहरुले थप बिगार्न थालेका छन् ।
तलबभत्ता नै जनताका नाममा सुम्पिने गाउँपालिका अध्यक्ष !
बिहीबार, असोज ३, २०८१
मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो तलब भत्ता वापत्को रकम सामाजिक सेवामा खर्च गर्दै आएका छन् । तलब जम्मा गर्नका लागि उनले आफ्नो व्यक्तिगत बैंक खाता प्रयोग नगरी अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेका छन् ।
देउवा–गगनको एकै स्वर, भित्रभित्रै यस्तो तयारी !
बिहीबार, असोज ३, २०८१
नेपाली कांग्रेसमा घोषित गुट र घेराबन्दी लुकेको विषय होइन् । कांग्रेसमा संस्थापन पक्षले इतर पक्षलाई पेलेर जाने चलन पनि नयाँ होइन । तर, आन्तरिक रुपमा जति विवाद गरेपनि उनीहरु खास समयमा भने मिलेर प्रतिवादमा उत्रिन थाल्छन् । यसको पछिल्लो उदाहरण हो, दुवै नेताको स्वार्थ मिल्ने देखिएपछि देखिएको मिलाप ।
संसदीय समितिको प्रतिवेदनबारे रास्वपाको अपब्याख्या
बिहीबार, असोज ३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषि कि निर्दाेष भन्नेमा बहस केन्द्रित छ । रास्वापाका नेता तथा समर्थकहरुले लामिछानेले क्लिन चिट पाएको बताईरहदाँ अन्य दल समर्थकहरुले भने छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकमको सम्बन्धमा रवि पनि जिम्मेवार रहने बताई रहेका छन् ।
हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरे
बिहीबार, असोज ३, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरेका छन् ।
एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव
बुधबार, असोज २, २०८१
नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्नएनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ ।
आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू
बुधबार, असोज २, २०८१
आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरुको भीड छ ।
निजी क्षेत्रले दिएका सुझाव सरकारले लागु गरेमा छिटै देश विकास हुन्छ : चन्द्र ढकाल
बुधबार, असोज २, २०८१
