चीनले खोल्यो विश्व वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र
बुधबार, असोज २, २०८१
कारबाही सिफारिस हुँदा पनि रवि र रास्वपामा फूर्ति किन ?
बुधबार, असोज २, २०८१
सहकारीको बचत रकम ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको पनि संलग्नता औल्याउँदै प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको छ । समितिले करिब साढे तीन महिना अनुसन्धान गरेर सोमबार संसदमार्फत सरकारलाई बुझाएको प्रतिवेदनमा रविलाई तत्कालीन गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रुपमा दोषी किटान गरेको...
रविलाई गोरखा मिडियाको डर, कारबाही कति ?
बुधबार, असोज २, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू निर्दोष सावित भएको भन्दै तथ्यबाहिर राखेर भ्रम छर्न कस्सिएका छन् ।
रास्वपामा राजनीतिक कार्यदिशा र वैचारिक दृष्टिकोणको खडेरी
बुधबार, असोज २, २०८१
७९ सालको आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भई संसदको चौंथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी मंगलबारदेखि राष्ट्रिय भेलामा जुटेको छ ।
पर्वतारोहणको व्यवहारिक शिक्षाः शैक्षिक गन्तव्य बन्दै पोखरा
बुधबार, असोज २, २०८१
पछिल्लो समय व्यवहारिक शिक्षामा विद्यार्थीहरुको रुचि बढ्दो छ । तर कतिपयलाई थाहा नहुन सक्छ नेपालमा पर्वतारोहण सम्वन्धी उच्च शिक्षा संचालन भैरहेकोछ भन्ने बारे । त्यही उच्च शिक्षाको प्रयोगात्मक अभ्यासको उत्कृष्ट थलो बनेको छ कास्कीको मर्दी हिमाल ।
राजनीतिको गोलचक्रमा विश्वविद्यालय, समाधान के ?
बुधबार, असोज २, २०८१
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन (एएफयु)मा भदौ १३ गतेदेखि बन्द छ । विद्यार्थी संगठनबीच झड्प भएयता पठनपाठन ठप्प हुनुका साथै आरोप प्रत्यारोप चलिरहेको छ ।
सूचना प्रविधि विकासमा एनसेलको भूमिका
बुधबार, असोज २, २०८१
सरकारी स्वामित्वको सेवा प्रदायकको एकाधिकार तोड्दै सन् २००४ मा मोबाइल टेलिफोन बजारमा प्रवेश भयो– अहिलेको एनसेल अर्थात मेरो मोबाइल । यसले २००५ देखि सेवा थालेपछि सिमकार्ड किन्न बस्नुपर्ने लाइनको बाध्यता त हट्यो नै महँगोमा सिमकार्ड किन्नुपर्ने अवस्थाको पनि अन्त्य गरिदियो ।
प्रदेश फाल्न सकिन्न, समानुपातिकमा प्रश्न छ : देउवा
बुधबार, असोज २, २०८१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानप्रतिको इमान्दारितामा प्रश्न नगर्न अपिल गरेका छन् । देउवाले संविधान कार्यान्वयनदेखि प्रदेश संरचनाबारे खुलेरै बहस गरेका छन । अहिलेको सत्ता गठबन्धनको प्रतिरक्षामा उत्रिएका देउवाले प्रजातन्त्रप्रतिको बफादारिताबारे के भने त ?
बजार सुस्ताएपछि सरकारमाथि दबाब
बुधबार, असोज २, २०८१
सदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालको नेतृत्वमा सरकार बन्दा पनि अर्थतन्त्र चलायमान बन्न सकेन । आम सर्वसाधारण उपभोक्ताको क्रय शक्ति कमजोर बनेको अहिलेको अवस्थामा सरकारले बजारलाई नियन्त्रण गर्न सकेको छैन् । साना तथा मझौला उद्यमी ब्यवसायी झन बढी समस्यामा देखिएका छन् ।
साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ
मंगलबार, असोज १, २०८१
आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यु–१७ फुटबल च्याम्पिपयनसिप हुँदैछ । चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपालको समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालको अर्को युवा टोलीले चाइनिज ताइपेइमा एएफसी यु–२० एशियन कपको छनोट पनि खेल्नेछ । एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा...
