News 24 Television
युवा उद्यमशीलता, नेविसंघ र राजनीतिक परिवर्तन
युवा उद्यमशीलता, नेविसंघ र राजनीतिक परिवर्तन नेपालको लामो राजनीतिक परिप्रेक्ष्यमा, युवा र विद्यार्थी संगठनहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। तर, धेरै राजनीतिक संघर्षहरु माउ पार्टीले सृजना गरेका र तत्कालीन समय अनुकुल मुद्दाहरु केन्द्रित थिए । तर अहिलेको समयमा युवा विद्यार्थीहरु र संगठनहरूले युवाहरूलाई उद्यमशीलता र नवीनताको क्षेत्रमा कसरी काम गर्न प्रेरित गर्न सक्छन् ? भन्ने मुद्दामा...
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन 
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन  दुई गाउँपालिका अध्यक्ष तथा १ नगरपालिका प्रमुखसहित ३९ पद विभिन्न कारणले गर्दा रिक्त रहँदै आएको छ । रिक्त पदमा उपनिर्वाचन गर्ने सम्बन्धमा आयोगले पटक पटक सरकारसँग छलफल गर्दै आएको थियो । 
फेरि भिडाउने ओली–प्रचण्डको डिजाईन, कसको स्वार्थ के ?
फेरि भिडाउने ओली–प्रचण्डको डिजाईन, कसको स्वार्थ के ? सत्ता र प्रतिपक्षबीच चलेको विवादकाबीच प्रतिनिधिसभा अनिर्णित बन्न पुगेको छ । प्रतिनिधिसभा सञ्चालन गर्नका लागि सभामुखले रुलिङ गर्नुपर्नेमा उल्टो बाटो लागिरहेको आरोप माओवादी केन्द्रले लगाउदै आएको छ । तर, सभामुखले संसद बैठक सार्दै समय लिने निर्णय लिएका छन् । 
उपत्यकाकै ठूलो पर्व इन्द्रजात्रा शुरु, सम्पुर्ण तयारी पुरा
उपत्यकाकै ठूलो पर्व इन्द्रजात्रा शुरु, सम्पुर्ण तयारी पुरा काठमाडौंको हनुमानढोका दरबार अगाडि आइतबार विधिपूर्वक इन्द्रध्वजासिहतको यःसिं ठड्याइसँगै येँया अर्थात् इन्द्रजात्रा सुरु भएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको मुख्य दिनमा जिवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरिन्छ भने आइतबार नै दिवंगतहरुको सम्झनामा उपाकु पर्व मनाइन्छ । 
अप्पर कर्णाली बन्ने भयो, नेपाललाई हुने छन् यस्ता फाइदा
अप्पर कर्णाली बन्ने भयो, नेपाललाई हुने छन् यस्ता फाइदा लामो समयदेखि निर्माण गरिने भनिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण हुने आशा पलाएको छ । भारतीय नीजि कम्पनी ग्रान्धी मालिकार्जुन राव जिएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि दुई भारतीय सरकारी कम्पनीलाई पनि आवद्ध गराएको छ । 
मोदी चिढिदाँ महासभाको ‘साइडलाइन’ भेटवार्ता नै भाँडिने संकेत !
मोदी चिढिदाँ महासभाको ‘साइडलाइन’ भेटवार्ता नै भाँडिने संकेत ! कुटनीतिक रुपमा सरकारले सहि कदम चाल्न नसक्दा भारत चिढिन पुगेको छ । नेपाल भारतका विज्ञहरुको समूहले तयार पारेको इपीजी प्रतिवेदन र प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक अभिव्यक्तिका कारण भारत थप क्रुद्ध बनिरहेको छ । 
विदेशको मोहजाल : कति नेपाली कुन देशमा ?
विदेशको मोहजाल : कति नेपाली कुन देशमा ? पछिल्लो समय अध्ययनका लागि विदेशीने विद्यार्थीको संख्या बढ्दो क्रममा छ । १० वर्षको अवधिमा अध्ययनका लागि अनुमती लिने विद्यार्थीको संख्या झण्डै तीन गुणाले बढेको देखिन्छ । साथै अध्ययनका लागि विदेश जाने विद्यार्थीसँगै मुलुकबाट अर्बौं रकम विदेशियको छ । 
बाल सुधार गृहमा विजोग, बालबालिका मानसिक यातनामा 
बाल सुधार गृहमा विजोग, बालबालिका मानसिक यातनामा  १८ वर्ष उमेर नपुगेका बालबालिकाहरूले अपराध गरि सजाय भुक्तान गर्नुप¥यो भने कारागार पठाइँदैन । त्यस्ता दोषी बालबालिकालाई राख्नको लागि राज्यले विभिन्न स्थानमा बाल सुधार गृह स्थापना गरेको छ ।
नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै
नेपालले विश्वविद्यालय विश्वकप फुटबलको छनोट खेल्दै नेपालले अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वर्ल्डकपको क्वालिफायङ खेल्ने भएको छ ।  नेपालले चीनको यानबियान शहरमा हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकपको क्वालिफायङ प्रतियोगिता दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) विश्वकपको छनोट चरण रहेको एयुएसएफ सेप्टेम्बर १६ देखि २४ सम्म...
Weather Update