सत्ता गठबन्धनलाई प्रचण्डको दबाब, रास्वपालाई अधिकांश दलको साथ
शुक्रबार, भदौ २८, २०८१
स्वास्थ्य बीमा बढाउने योजनामा स्वास्थ्यमन्त्री, स्रोत सुनिश्चित गर्न गाह्रो
शुक्रबार, भदौ २८, २०८१
स्वास्थ्य उपचार सहज होस् भन्ने उद्देश्यले सरकारले ८ वर्ष अघि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको थियो । तर, बीमा सञ्चालन भने उद्देश्य अनुरुप अहिलेसम्म पनि हुन सकेको छैन ।
तीन शीर्ष बैठकमा देउवालाई दोसल्ला !
शुक्रबार, भदौ २८, २०८१
सत्तारुढ राजनीतिक दलहरु केही दिनयतादेखि उपसभामुख इन्दिरा रानामगरलाई पदबाट विस्थापित गर्नका लागि योजनावद्ध ढंगले लागिरहेका छन् ।
मोहित गर्दै पाँचपोखरी, पर्यटकका के छन् सुझाव ?
शुक्रबार, भदौ २८, २०८१
नेपाल सरकारले एक सय वटा पर्यटकीय गन्तव्यहरुमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि समेटेको छ । विश्वकै अग्लो स्थान मध्ये नवौंमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरीमा अहिले बाह्रैमास पर्यटक पुग्न थालेका छन् ।
निजी क्षेत्रको दबाबमा सरकार, संसदीय समिति अनिर्णित
शुक्रबार, भदौ २८, २०८१
भ्रष्ट्राचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे संसदीय समितिको छलफल अझै सकिएको छैन । भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादबारे चौतर्फी आलोचनापछि उक्त प्रस्ताव फिर्ता लिएका राजनीतिक दलहरु निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनेबारेमा अझै स्पष्ट हुन सकेका छैनन् । संसदको सुशासन समितिले निक्र्यौल गर्न नसकेपछि थप छलफल गर्न उपसमिति...
नेपाली किसानका लागि खुशीको खबर, दक्षिणकालीको तरकारी पुग्यो कतार
शुक्रबार, भदौ २८, २०८१
नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात गर्न सुरू गरिएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहिवार काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारी कतार पठाइएको हो ।
वर्षेनी बढ्दैछ धानको उत्पादन, किसान नयाँ–नयाँ प्रयोगमा
शुक्रबार, भदौ २८, २०८१
सुुदुरपश्चिमका अन्य नगरभन्दा सबैभन्दा बढी खेतीयोग्य जमिन रहेको बेलौरी नगरपालिकाले धान खेतीमा सफलता हासिल गरिरहेको छ । उत्पादन वृद्धिमा पनि यस नगरको प्रगति राम्रो बनिरहेको देखिन्छ । बेलौरीका किसानले नयाँ प्रविधिको प्रयोगलाई समेत जोड दिइरहेकाले उत्पादन वृद्धिमा सहयोग पुगेको हो ।
किन घट्दैछ, नेपालको विश्वविद्यालयमा नेपाली आकर्षण ?
शुक्रबार, भदौ २८, २०८१
नेपालका हरेक विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको छ । विश्वविद्यालयहरूले कितावको विकल्प खोज्न सकेका छैनन् ।
उपसभामुख इन्दिरालाई हटाउने यस्तो छ रणनीति
शुक्रबार, भदौ २८, २०८१
उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागिरहेको सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसलाई दुईतिहाई पु¥याउन सजिलो छैन ।
मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : विश्राम गर्ने छुट छैन, काममा तीब्रता दिनुस्
बिहीबार, भदौ २७, २०८१
