कुमारी बैंकको वित्तिय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण सम्पन्न
बिहीबार, भदौ २७, २०८१
मेटलाइफ नेपालद्वारा एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रम
बिहीबार, भदौ २७, २०८१
मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना गरेको छ ।
ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको विशेष छुट
बिहीबार, भदौ २७, २०८१
ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित "Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd” मा बैंकका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
मकवानपुरमा विद्यालय मर्ज गरिँदै, दीर्घकालीन प्रभाव कस्तो ?
बिहीबार, भदौ २७, २०८१
हेटौंडाका दुई पुराना र ठूला सामुदायिक विद्यालयलाई एकीकृत गरि मेघा विद्यालय सञ्चालन गर्ने गृहकार्य अघि बढेको छ ।
पहिलो टेलिभिजन बहसमा उत्रिए ट्रम्प र ह्यारिस, आरोप–प्रत्यारोपमै सकियो ९० मिनेट
बिहीबार, भदौ २७, २०८१
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस यति बेला राष्ट्रपतिको चुनावी दौडमा छन् । चुनावी तयारीकै रुपमा लिइने टेलिभिजन बहसमा बुधवार दुवै जता उत्रिए । करिब डेढ घण्टासम्म चलेको बहसमा राम्रै घोचपेच र आरोप–प्रत्यारोप चल्यो । आफुलाई अब्बल देखाउन चुनावी मुद्दामा कसले के भने ?
आर्थिक वर्ष २०८०\०८१ को समीक्षा, देखिए काठमाडौँ महानगरमा यस्ता सुधार
बिहीबार, भदौ २७, २०८१
ठूला कार्यक्रम र योजनाबाट मात्र प्रगति देखिन्छ भन्ने होइन । कतिपय ठाउँमा साना कार्यक्रमले पनि ठूलो प्रभाव राख्न सक्छ । त्यसको उदाहरण बन्दै छ काठमाडौं महानगरपालिका ।
महानगरले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक समीक्षा गरेको छ । जसमा महानगरले विकास निर्माणको कार्यलाई तिब्रता दिएको देखिन्छ । योसँगै महानगरले प्रतिबद्धता गरेअनुसार...
कालीदहमा शुरु भयो एकीकृत जाँच विन्दु, भारतीय पर्यटक बढ्ने अपेक्षा
बिहीबार, भदौ २७, २०८१
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु संचालनमा ल्याइएको छ ।
कृषि विश्वविद्यालयः विद्यार्थी कुटाकुट र उपकुलपति चयन
बिहीबार, भदौ २७, २०८१
सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच कुटाकुट भएको घटनाले करिब दुई सातादेखि चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्धक बनिरहेको छ ।
नदी किनारको मापदण्डः लोकप्रियताका लागि कि भवितब्य जोखिमतर्फ ?
बिहीबार, भदौ २७, २०८१
काठमाडौं महानगरपालिकाको नदी किनारको मापदण्डबारेको बहस यतिबेला यतिबेला निकै उत्कर्षमा छ । सडकदेखि सदनसम्म नै यो चर्चाको विषय बनिरहेको छ । काठमाडौं उपत्यकाको विभिन्न नदी किनारको मापदण्डबारेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएपछि सत्तारुढ दलहरु नै फैसलाको विरोध गरिरहेका छन् । सत्तारुढ दल नै किन फैसलाको विरोधमा उत्रिरहेका छन् ।