News 24 Television
सुविधा सम्पन्न पालिकामै स्वास्थ्य केन्द्र छोडेर सहरतिर भीड,  उत्साह बढाउन अण्डा उपहार 
सुविधा सम्पन्न पालिकामै स्वास्थ्य केन्द्र छोडेर सहरतिर भीड, उत्साह बढाउन अण्डा उपहार  शिक्षा, स्वास्थ्य लगायतका आधारमा कास्की जिल्ला निक्कै उत्कृष्ट जिल्ला हो । तर सुविधा भएर पनि कास्कीको रुपा गाउँपालिकामा गर्भवती महिलाहरुको नियमित स्वास्थ्य परिक्षण दर भने कमी छ । 
पदको रापतापमा उपसभामुखः सत्ता र प्रतिपक्षको लडाईले मर्यादा ‘स्किप’
पदको रापतापमा उपसभामुखः सत्ता र प्रतिपक्षको लडाईले मर्यादा ‘स्किप’ उपसभामुख इन्दिरा राना मगरले पदीय मर्यादा कायम गर्न नसकेकोमा सबै दल र नेताहरु सहमत छन् । तर, पदीय मर्यादा कायम गर्न नसक्नेलाई नै उपसभामुखमा राखिराख्नुपर्ने वा हटाइहाल्ने तर्कले राजनीति विभाजनमा पुगेको छ । तर, के इन्दिराले नैतिकता देखाउदै राजीनामाको बाटो रोज्लिन् ? 
बंगलादेशले नेपाल हल्लाउँदै, विद्यार्थीहरु आन्दोलनको तयारीमा
बंगलादेशले नेपाल हल्लाउँदै, विद्यार्थीहरु आन्दोलनको तयारीमा बंगलादेशमा कोटा विरोधी आन्दोलनपश्चात उत्पन्न समस्याले निम्त्याएको त्रासकै कारण कतिपय विद्यार्थी नेपालमै छन् । 
 बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ? 
 बागमती भ्रमण वर्ष तमझाममै सीमित, प्रभावकारी योजना खोई ?  बागमती भ्रमण वर्ष घोषणा गरेको एक वर्ष पुग्नै लाग्दा पनि यस घोषणाको प्रभावकारिता देखिएको छैन । पर्यटक आकर्षणका कुनै खाका नै तयार नगरि केवल भ्रमण वर्ष घोषणा गर्दा यो सस्तो लोकप्रियताकालागि घोषणा गरिएको कार्यक्रम मात्रै बन्न पुगेको हो । 
वीर अस्पतालमा जलन उपचार केन्द्र, बिरामीलाई १ लाख सहायता दिने घोषणा
वीर अस्पतालमा जलन उपचार केन्द्र, बिरामीलाई १ लाख सहायता दिने घोषणा विगतमा सञ्चालनमा रहेको वीर अस्पतालको जलन उपचार सेवा २०७२ को भूकम्पपछि बन्द  थियो । शुक्रबारदेखि अत्याधुनिक सुविधा र उपकरणसहित उक्त सेवा पुनः सञ्चालनमा आएको हो । ‘डा. केडी जोशी जलन उपचार केन्द्र’ नामबाट सुरु गरिएको उक्त केन्द्रमा हाल १० वटा जनरल बेड, ५ वटा आईसीयू र ३ वटा अप्रेसन थिएटर...
प्रधानमन्त्रीद्वारा पलेशालाई ६५ लाखसहित  सम्मान
प्रधानमन्त्रीद्वारा पलेशालाई ६५ लाखसहित सम्मान प्रधानमन्त्री ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताए । उनले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह समेत गरे । क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको उनकाे भनाइ छ । नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै...
बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ३ को मृत्यु
बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ३ को मृत्यु बागलुङको गलकोटमा जनप्रतिनिधि सवार सरकारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना
जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना भट्टराईका अनुसार सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका थिए । त्यसपछिकाे ठूलाे घटना जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको हाे ।
Weather Update