सुरू भयो इन्द्रजात्रा (तस्वीरहरू)
आइतबार, भदौ ३०, २०८१
आजको मौसम : कतै भारी वर्षा, कतै आंशिक बदली रहने
आइतबार, भदौ ३०, २०८१
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उपसभामुख पद ओलीको कब्जामा ! प्रचण्डको यस्तो इसारा
आइतबार, भदौ ३०, २०८१
उपसभामुख हटाउने निर्णय गर्दै अघि बढेको सत्तापक्ष केहि पछि हट्ने संकेत देखाउन थालेको छ । कांग्रेससँगको सत्ता सहकार्यलाई बलियो पार्न भन्दै प्रधानमन्त्री केपी ओलीले थालेको कदममा प्रतिपक्षीको चर्को स्वर र अन्य कारण तत्काललाई सत्तापक्ष केहि रोकिने देखिन्छ ।
सहकारी ठगीबारे प्रतिवेदन लेखन अन्तिम
आइतबार, भदौ ३०, २०८१
सहकारी ठगीबारेमा छानबिन गर्न भन्दै गठन भएको संसदको विशेष समितिले प्रतिवेदनको कामलाई अन्तिम रुप दिने तयारी गरेको छ । छानबिनको समय गुज्रिएपछि थप एक साताको समय पाएको समितिले प्रतिवेदन लेखनको कामलाई अन्तिम रुप दिन लागेको हो ।
प्रधानमन्त्री ओलीको ‘ठट्यौंली, झोक र भोक’ को प्याकेज
आइतबार, भदौ ३०, २०८१
प्रधानमन्त्री केपी ओली आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेर शक्तिशाली बन्ने प्रयासमा छन् । सत्ताको नेतृत्व गरिरहेका ओलीले ‘मिसन ०८४’ भन्दै प्रतिपक्षमाथि खरो टिप्पणी गरिरहेका छन् । आफूविरुद्ध आवाज उठाउनेमाथि निर्मम पेश हुने ओलीले एकल बहुमतको चर्चामा समेत समय खर्चिन थालेका छन् ।
संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी
आइतबार, भदौ ३०, २०८१
नेपाल संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि ताला लागेको छ । विभिन्न विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरुले विभिन्न माग राखी तालावन्दी गरेका हुन् । विश्वविद्यालयमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्ण रुपमा प्रभावित हुन पुगेको छ ।
मोडल यूनाइटेड नेसन ‘५.०’ शुरु, अन्तर्राष्ट्रिय सम्बन्ध प्राथमिकतामा
आइतबार, भदौ ३०, २०८१
विद्यार्थीहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वभाइचारा सम्बन्ध विकास गर्ने उद्देश्यले ललिपुरको हिमालयन इन्जिनियरिङ् कलेजमा मोडल यूनाइटेड नेसन ‘५.०’ शुरु भएको छ ।
मार्की खेलाडी अब नयाँ यात्रामा, सुविधा लाखौं !
आइतबार, भदौ ३०, २०८१
नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मार्की खेलाडी छनोट गरिएको छ । आगामी मंसिर तेस्रो सातादेखि शुरु हुने एनपिएलका लागि खेलाडी छनोट गरिएको हो । मार्की खेलाडीमा को–को छनोट भए र उनीहरुले अब कस्तो सेवासुविधा पाउने छन् त ?
व्यवसाय गर्न नौला सम्भावना, यस्ता छन् तारिफयोग्य कम्पनी !
आइतबार, भदौ ३०, २०८१
कोरोनाको समयमा केही व्यक्ति व्यवसायबाट पलायन भए, भने केहीले त्यो समयलाई अवसरको रुपमा सदुपयोग गरे ।
अर्थतन्त्र सुधारमा खुलेआम बदमासी, के भन्छन् विज्ञ ?
आइतबार, भदौ ३०, २०८१
विश्व अर्थतन्त्र नै दबाबमा देखिएको यस समय नेपालको अर्थतन्त्र क्षेत्रको अवस्था पनि कमजोर छ । लगानीको वातावरण अभावले अर्थतन्त्रको विकासमा अवरोध सृजना गरिरहेको विश्लेषण दिनहुँ भइरहेका हुन्छन् । तर, के नेपालमा अर्थतन्त्र सुधारका आधार नभएकै हुन् ? कुन क्षेत्रको के समस्याले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ त ?
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
शनिबार, भदौ २९, २०८१
ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
सहकारी लुट्न नेताहरुको इन्द्रजाल ! को माथि कस्ता आरोप ?
शनिबार, भदौ २९, २०८१
सहकारी लुट्न नेताहरुको इन्द्रजाल ! को माथि कस्ता आरोप ?
