News 24 Television
रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट
रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट रुसी सेनाले मंगलवार देशका नौ क्षेत्रहरूमा १४४ युक्रेनी ड्रोनहरूलाई नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ ।
संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च
संवैधानिक परिषदमा कमजोर बनेपछि सत्ता पक्षको यो प्रपञ्च काठमाडौं । सोमवार बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकमा नेपाली कांग्रेसलाई पनि सहभागि गराउनु पर्ने विषयमा छलफल भएको थियो । 
ओली–प्रदीपको पोल्टामा पीजीः ब्यापारी वा मेडिकल शिक्षा ?
ओली–प्रदीपको पोल्टामा पीजीः ब्यापारी वा मेडिकल शिक्षा ? यो वर्षको चिकित्सा शिक्षाको स्नातकोत्तर तह पिजी अन्तर्गतको अध्ययन अनिश्चित हुने देखिएको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको निर्वाह भत्ता बढाइएसंगै नीजी मेडिकल कलेजहरुले पिजी अध्ययन नगराउने अडान कसेपछि अन्योलता बढेको छ । 
पीडितले कालोझण्डा देखाएरै विरोध गरेपछि रविले के भने ?
पीडितले कालोझण्डा देखाएरै विरोध गरेपछि रविले के भने ? सहकारी ठगी आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरामा पीडितले कालो झण्डा देखाएका छन् । 
उपसभामुखमाथि कारबाही किन आवश्यक ? सत्ता पक्षले देखेका स्वर्णिम सपना !
उपसभामुखमाथि कारबाही किन आवश्यक ? सत्ता पक्षले देखेका स्वर्णिम सपना ! उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गर्दै प्रतिनिधिसभामा गम्भीर प्रश्न उठेको छ । उपसभामुख रानाले संसद र आफैसँग असम्बन्धित व्यक्तिलाई अमेरिकाको भिसा अन्तरवार्ता मिलाइदिन गरेको पत्राचारको विषय लामो समयपछि फेरि संसदमा सवाल–जवाफको विषय बनेको छ । 
दशैंअघि सडकका खाल्डा पुरिने, अन्यत्र पनि स्तरोन्नती हुँदै
दशैंअघि सडकका खाल्डा पुरिने, अन्यत्र पनि स्तरोन्नती हुँदै यात्रुको सबै भन्दा बढी टाउको दुखाईको विषय हो, सडक । सडकभरी खाल्डाखुल्डी, असरल्ल छोडिएका निर्माण साम्रगी, कहिले हिलो त कहिले धुलोले सडकको कन्तबिजोक मात्रै दर्शाउँदैन यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तर, सरकारले चाडपर्वमा खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ । 
चाडबाडको मुखमा महंगी र कालोबजारी, रोक्ने कहिले ?  
चाडबाडको मुखमा महंगी र कालोबजारी, रोक्ने कहिले ?   यो वर्षको चाडबाड शुरु भइसकेको छ । चाडबाड शुरु भएसँगै ब्यापार बढ्ने भएकाले ब्यापारीहरु उत्साहित देखिन्छन् । 
अत्यासलाग्दो आत्महत्याको ग्राफः समस्याबाट कसरी बच्न सकिन्छ ?
अत्यासलाग्दो आत्महत्याको ग्राफः समस्याबाट कसरी बच्न सकिन्छ ? आत्महत्या मृत्युको प्रमुख कारण बनिरहेको छ । विश्वमै आत्महत्याको ग्राफ उकालो लागिरहेको बेला नेपालमा पनि दैनिक २० जनाभन्दा बढिले आत्महत्या गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । 
डोरि काटिएको भिडियो प्रकरणमा निर्मल पुर्जाले पाए सफाइ
डोरि काटिएको भिडियो प्रकरणमा निर्मल पुर्जाले पाए सफाइ प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ले सगरमाथा आरोहणका बेला डोरि काटिएको सन्दर्भमा सफाइ पाएका छन् । 
Weather Update