News 24 Television
भारतको उपहार मुर्रा राँगाको काम सुरु, पोखरामा छन् ७ मुर्रा 
भारतको उपहार मुर्रा राँगाको काम सुरु, पोखरामा छन् ७ मुर्रा  तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय उपहारस्वरूप दिएको १५ मूर्रा राँगो नेपाल ल्याउँदा प्रशंसा भन्दा खिस्सी टिउरी बढी गरियो । त्यस्तै अमेरिकाबाट १० उन्नत जातका साँढे ल्याउँदा पनि मजाक बनाइयो, तर गाई वस्तुमा गरिने कृत्रिम गर्भाधानमा ती मूर्रा राँगा र साँढे बरदान सावित भएका छन् । 
कांग्रेसमा बढ्दो आन्तरिक किचलो, गगन–विश्व किनारा लाग्ने संकेत 
कांग्रेसमा बढ्दो आन्तरिक किचलो, गगन–विश्व किनारा लाग्ने संकेत  कांग्रेसभित्रको आन्तरिक राजनीति विथोलिएको छ । महामन्त्रीद्वयले ल्याएको प्रस्तावको विपक्षमा संस्थापन पक्ष दह्रो उभिएपछि प्रस्तावमा हेरफेरको तयारीमा जुटेका देउवाले सहमति जुटाउन नसक्दा पार्टीभित्रको टसल थप चुलिएको हो । 
क्यान्सर पीडितलाई सुविधा दिने मेसिन, स्वास्थ्यमन्त्रीले गरे हस्तान्तरण 
क्यान्सर पीडितलाई सुविधा दिने मेसिन, स्वास्थ्यमन्त्रीले गरे हस्तान्तरण  क्यान्सर रोग उपचारको लागि महत्वपूर्ण उपकरण भाभाट्रोन रेडियो थेरापी सेमुल्याटर भक्तपुर क्यान्सर अस्पताललाई औपचारिकरुपमा प्रदान गरिएको छ । 
ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु  निर्मलराजको तीज दर कार्यक्रम
ज्येष्ठ नागरिकहरुको सम्मानार्थ विज्ञापन गुरु निर्मलराजको तीज दर कार्यक्रम मीनभवनमा रहेको नि:सहाय सेवा सदनमा तीजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले ।
एन्फा महासचिव राईको  तलब  २ लाख ७० हजार, खेलाडीकाे भने ३० हजार मात्रै !
एन्फा महासचिव राईको तलब २ लाख ७० हजार, खेलाडीकाे भने ३० हजार मात्रै ! अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव २ हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।  अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलव २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रुपैयाँ पुर्याउने प्रश्ताव राखेका हुन् । केही...
Weather Update