मन्त्रिपरिषदबाट गरिने ‘नीतिगत भ्रष्टाचार’ रोक्न माग, ठूला भ्रष्टाचारीलाई आजीवन सजाय
शुक्रबार, भदौ ७, २०८१
आँफैले बेचेको ‘बुद्धचित्त’ लुटपाट, जाहेरीपछि आत्मसमर्पण
शुक्रबार, भदौ ७, २०८१
आँफैले बेचेको बुद्धचित्त लुटपाट गरेको आरोप लागेका काभ्रे तेमालका राकेश लामाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
मेचीनगरको संयोजनमा तीन जना सडक मानवको उद्धार
शुक्रबार, भदौ ७, २०८१
झापाको मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक मानवको उद्धार गरीएको छ । बिहीबार नगर प्रमुख गोपालचन्द्र बुढाथोकि उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलिले मेचीनगर क्षेत्रमा रहेका बेवारिसे अवस्थामा सडक पेटी तथा मठमन्दिरमा रहदै आएमा मानिसलाई उद्धार गरिएको हो ।
टीआरसी विधेयक संसदको दुवै सदनबाट पारित
शुक्रबार, भदौ ७, २०८१
संक्रमणकालिन न्याय सम्बन्धी टीआरसी विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । विधेयक संघीय संसदको दुबै सदनबाट पारित भई पुनः कानुन निर्माणका प्रक्रियामा रहँदा सरोकारवाला र पीडित पक्षले विभिन्न सवालहरु उठाइरहेका छन् । पीडित पक्षको आशंकालाई हटाउने गरी आयोग बनाई संक्रकमणकालिन न्यायलाई टुंगोमा पुर्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
यू २० साफ : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
शुक्रबार, भदौ ७, २०८१
नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ । घरेलु मैदानमा विहीबार भएको समूह चरणको अन्तिम खेलमा बंगालदेशलाई पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । दुई पटकको साफ च्याम्पियन नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
एक वर्षदेखि मुआब्जा र ठेक्का प्रक्रियामै रुमलियो एमसीसी
शुक्रबार, भदौ ७, २०८१
अमेरिकाको विकास अनुदान परियोजना भनिएको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) कार्यान्वयनमा आएको करीब एक बर्ष पुगेको छ । ५ वर्ष मात्रै समयावधी रहेको यो परियोजनाको एक बर्षको उपलब्धी बुधबार सार्वजनिक गरिएको थियो । तर एक वर्षको अवधिमा निर्माण प्रक्रिया त परै जावस्, प्रशारण टावरको जग्गा प्राप्तीदेखि ठेक्का प्रक्रिया नै पूरा हुन...
बाग्मतीमा प्रचण्ड बलियो, जनार्दनको चर्को आलोचना
शुक्रबार, भदौ ७, २०८१
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी स्थायी समिति बैठकमा नेतृत्व हस्तान्तरण लगायत संगठन सुधारका विषयमा १४ बुँदे लिखित प्रस्ताव पेस गरेपछि बहस तीब्र बनिरहेको छ ।
पोखरा विमानस्थलको नाफा ३ गुणा बढी, अन्तराष्ट्रियमा भने सुन्य
शुक्रबार, भदौ ७, २०८१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको पनि झण्डै दुई वर्ष पुग्न लाग्यो । यो अवधिमा विमानस्थलले अन्तराष्ट्रिय उडान गर्न नसकेको भनेर आलोचना भइरहँदा आन्तरिक उडानबाट भने पुरानो विमानस्थलको भन्दा तीन गुणा बढी आम्दानी गर्न सफल भएको छ ।
२०२६ सम्म नेपाल अति कम विकसितबाट विकाशसील राष्ट्र बन्ने
शुक्रबार, भदौ ७, २०८१
नेपाल कम विकसित मुलुकबाट बिकासशील देशको सूचिमा सुचिकृत हुन सामाजिक सुरक्षा र उन्नत जीवनका लागि आवश्यक प्रकृया पुरा गर्ने तयारीमा पुगेको छ ।
