भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन : लामिछाने
बिहीबार, भदौ ६, २०८१
प्रदूषित हुँदैछन् ताल र पोखरी
बिहीबार, भदौ ६, २०८१
भनिन्छ, ‘पानी जीवन हो ।’ यदी यो नहुँदो हो त, पृथ्वीमा जीवन शुन्य हुन्थ्यो । तर, पछिल्लो समय त्यहीँ जीवन दिने पानी प्रदूषित बन्दैछ । जसको असर मानव जीवनसहित वातावरणमा परिरहेको छ । यसको ज्वलन्त उदाहरण हुन् फेवाताल र बेगनास तालमा देखिएका असरहरू ।
शिक्षामन्त्रीले गुहारिन् गृहमन्त्रालय, आरोपी विद्यार्थी नेता भन्छन् ‘प्रमाण देखाउ’
बिहीबार, भदौ ६, २०८१
त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको प्रमुख नियुक्तिमा भएको राजनीतिक किचलो बाहिर आएसँगै त्रिवि भित्र कुन हदसम्म फोहोरी राजनीति हुन्छ भन्ने कुरा छरप्रष्ट भएको छ ।
पहिरोले इन्द्रावती नदी थुनिने त्रास, स्थानीय चिन्तित
बिहीबार, भदौ ६, २०८१
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रास बढेको छ । नदी थुनिएको खण्डमा आउन सक्ने सम्भावित बाढीका कारण तिपेनी बजार र इन्द्रावती नदी तटिय क्षेत्र उच्च जोखिममा छ ।
स्थानीय तहमा पनि पकड जमाउने रास्वपाको रणनीति
बिहीबार, भदौ ६, २०८१
२०७९ को आम निर्वाचन भन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी संघीयतामा अझै पनि प्रष्ट भइसकेको छैन ।
दीपयात्रा गर्दै मनाइने मतयाः युवा वर्गको उल्लेख्य सहभागिताले संस्कृतिप्रेमी हर्षित
बिहीबार, भदौ ६, २०८१
नेवाः समुदायले मनाउने सांस्कृतिक पर्व गाइजात्रासँगै बुधबार मतया जात्रा पनि मनाइएको छ । दीपयात्राको रुपमा प्रचलित मतया ललितपुरमा परम्परागत भेषभुषामा सजिएर विभिन्न शक्तिपीठ, मठमन्दिर, चिभा चैत्यको परिक्रमा गर्दै मनाइएको छ ।
बाग्मती प्रदेशबाट शुरु भयो प्रचण्डको विकल्प खोजी !
बिहीबार, भदौ ६, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प बहस अब प्रदेशतिर शुरु भएको छ ।
महावीर पुनलाई सरकारको यत्रो विश्वास, सबै अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा
बिहीबार, भदौ ६, २०८१
स्वदेशमै प्रविधिको विकास गर्ने र नयाँ नयाँ आविस्कर गर्ने उद्देश्यले म्याग्सेसे पुरस्कार विजेता महावीर पुनले राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनमा ल्याएको लामो समय भयो । आर्थिकरुपमा सबल बनि नसकेको आविस्कार केन्द्रको खर्च जुटाउन पुनले पुस्तक बेच्नेदेखि चन्दा उठाउनेसम्मका कामहरु गर्दै आइरहेका छन् ।
सदाचार खोज्ने नेताहरु कति सदाचारी ?
बिहीबार, भदौ ६, २०८१
प्रतिनिधिसभा अन्तर्गतको ‘राज्य ब्यवस्था तथा सुशासन समिति’ मा ‘भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक’ माथि दफावार छलफल चलिरहेको छ भने राष्ट्रियसभा अन्तर्गतको ‘विकास आर्थिक मामिला तथा सुशासन समिति’मा केही दिनयता सदाचारको विषयमा छलफल केन्द्रित छ । तर आफूलाई सदाचारी ठान्ने राजनीतिक दलका नेतााहरु नै भ्रष्टाचारीलाई कडा कारबाही गर्नुपर्ने विषयमा...
रास्वपाले पनि स्थानीय तहको उपनिर्वाचनमा भाग लिने
बुधबार, भदौ ५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका हुन् । उनले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल...
