News 24 Television
कुष्ठरोगले निमोठेको जीन्दगीमाथि फेरि यस्तो दर्दनाक चोट ! 
कुष्ठरोगले निमोठेको जीन्दगीमाथि फेरि यस्तो दर्दनाक चोट !  असोज ११ र १२ गते परेको अविरल वर्षाले यति ठूलो धनजनको क्षति गर्छ भनेर कसै पनि कल्पना नै गरिएको थिएन । यस पटकको प्राकृतिक विपत्तिसँग जोध्दै बल्ल बल्ल जोगिएकाहरुलाई अहिलेसम्म पनि अलि ठुलो आवाज आए वस्तीमा उर्लेको बाढी र पहिरोको गडगडाहट झै लाग्छ र झस्काउछ ।  
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता नेपाल र बंगलादेशबीच कठिन राजनीतिक अवस्थाका बीच पनि दुई मुलुक बीच ऐतिहासिक बिद्युत ब्यापार सम्झौता भएको छ । 
विदेश मोहसँगै विद्यार्थीमा चिकित्सा शिक्षामा आकर्षण 
विदेश मोहसँगै विद्यार्थीमा चिकित्सा शिक्षामा आकर्षण  चिकित्सा शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ । समाजमा योगदान पु¥याउन सक्ने अवसर र चिकित्सा पेशाको प्रतिष्ठा पनि विद्यार्थीहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने महत्वपूर्ण कारण हुन् । अझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा दक्षजनशक्तिको मागले विद्यार्थीको आकर्षण बढेको छ । 
विपद्काबीच सरकारविरुद्ध आक्रामक बन्योे माओवादी 
विपद्काबीच सरकारविरुद्ध आक्रामक बन्योे माओवादी  असोज ११ र १२ गतेको भारी वर्षापछिको विपद्को समयमा उद्धार र खोजीमा कमजोरी रहेको प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले स्वीकारेका छन् ।
सर्टिफिकेट पारीको, ब्रह्मलुट नेपालमा 
सर्टिफिकेट पारीको, ब्रह्मलुट नेपालमा  किर्ते सर्टिफिकेट पेश गरेर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा जितेन्द्र कुमार यादवले स्थायी नियुक्ती लिएको पाईएको छ । 
छोराछोरी विदेशिदा जेष्ठ नागरिकमा एक्लोपना
छोराछोरी विदेशिदा जेष्ठ नागरिकमा एक्लोपना पछिल्लो समय युवापुस्ता रोजगारी तथा पढाईको सिलसिलामा विदेशीने क्रम बढ्दो छ । युवापुस्तामा विदेश मोह बढेसंगै मुलुकमा युवावर्गको संख्यामा कमी आउन थालेको छ । 
पशुपति गौशाला धर्मशाला अब पशुपतिकै सुरक्षामा
पशुपति गौशाला धर्मशाला अब पशुपतिकै सुरक्षामा पशुपति क्षेत्रविकास कोषको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । 
विश्वप्रशिद्ध महागढीमाई मेला मंसिर १ देखि, शोभायात्रा गर्दै मेलामा आउन 
विश्वप्रशिद्ध महागढीमाई मेला मंसिर १ देखि, शोभायात्रा गर्दै मेलामा आउन  विश्व प्रसिद्ध पञ्चवर्षिय महागढीमाई मेलाको शोभा यात्रा बिहिवार बाराको वरियापुरमा धुमधामका साथ निकालिएको छ । मेला भव्यरुपमा सम्पन्न गराउने उद्देश्यले बडादशैको पहिलो दिन घटस्थापनाको अवसर पारेर शोभा यात्रा निकालिएको हो । 
दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी !
दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी ! दशैं शुरु भएसँगै देशभर चहलपहल बढेको छ । घर बाहिर रहेकाहरु घर फर्किने क्रममा छन् भने कोही दशैंमा खानपानका सबै व्यवस्था मिलाउन व्यस्त देखिन्छन्  । 
रविमाथि किन भएन कारवाही ? प्रतिवेदन कहाँ अड्कियो ? 
रविमाथि किन भएन कारवाही ? प्रतिवेदन कहाँ अड्कियो ?  सहकारी ठगी प्रकरणमाथि अनुसन्धान गर्न बनेको संसदीय छानविन विशेष समितिले भदौँ २१ गते नै संसदमा प्रतिवेदन बुझाइ सकेको छ । 
बाढीमा बगिरहेकाको उद्धार गर्ने चनिकलाल ललितपुर महानगरबाट पुरस्कृत 
बाढीमा बगिरहेकाको उद्धार गर्ने चनिकलाल ललितपुर महानगरबाट पुरस्कृत  ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको छ । 
हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
हिन्दू नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
Weather Update