News 24 Television
बाढीपीडितलाई सहयोग गर्न  नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री 
बाढीपीडितलाई सहयोग गर्न  नेपालका दलहरूलाई चीनले दियो राहत सामग्री  चीनले नेपालका बाढीपीडितलाई राजनीतिक दलहरुमार्फत राहत सामग्री उपलब्ध गराएको छ । आज काठमाडौंमा एक कार्यक्रमकाबीच चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले दलका प्रतिनिधिहरुलाई राहत सामग्री प्रदान गरेको हो । 
नवरात्रको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै   
नवरात्रको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै    बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
किरात याक्थुङ चुम्लुङ जर्मनीको नयाँ कार्य समिति चयन,  नेतृत्वमा सञ्चमान जबेगु
किरात याक्थुङ चुम्लुङ जर्मनीको नयाँ कार्य समिति चयन, नेतृत्वमा सञ्चमान जबेगु सञ्चमान जबेगुको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ जर्मनीमा नयाँ कार्य समिति चयन भएको छ । जर्मनीको म्यूनिकमा २२ अगस्टमा सम्पन्न पाँचौं धिवेशनबाट जबेगुको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
दशैंमा मकवानपुर जानै खतरा ! कसरी के गर्ने ?
दशैंमा मकवानपुर जानै खतरा ! कसरी के गर्ने ? गत बिहीबारदेखि परेको अविरल वर्षाले देशका धेरै जिल्लाहरुमा वितण्डा मच्चायो । हजारौं घर डुबानमा परे । यसै विपत्तिमा परेर करिब ३ सय जनाले ज्यान गुमाए । 
रोजगार र सीपमूलक हुन नसकेको विश्वविद्यालय शिक्षा, सुध्रिने कहिले ? 
रोजगार र सीपमूलक हुन नसकेको विश्वविद्यालय शिक्षा, सुध्रिने कहिले ?  शिक्षा व्यक्तिलाई ज्ञान, सीप र योग्यतामा निपूर्ण बनाउने महत्वपूर्ण आधार हो । यी सबै कुरामा पारङ्गत बनाउँदै शिक्षाले रोजगारका अवसरहरु पनि प्रदान गर्छ । तर नेपालमा शिक्षा रोजगारीसँग जोडिन सकिरहेको छैन । 
राप्रपामा लिङ्देन र धवलको रस्साकस्सी, उपचारकै क्रममा खोसियो जिम्मेवारी
राप्रपामा लिङ्देन र धवलको रस्साकस्सी, उपचारकै क्रममा खोसियो जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीमा जिम्मेवारी हेरफेरले विवाद निम्तिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवल शमशेर जबराको जिम्मेवारी खोसेको भन्दै राप्रपामा विवाद तन्किएको हो । राप्रपामा देखिएको कित्ताकाट र राजतन्त्रको मुद्दामा समेत यसले प्रभाव पार्ने विश्लेषण हुन थालेको छ । 
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै ! मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार । 
ट्रान्स फ्याट नियन्त्रणतर्फ लम्किदै नेपाल, कानून हितकारी हुने 
ट्रान्स फ्याट नियन्त्रणतर्फ लम्किदै नेपाल, कानून हितकारी हुने  नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले गत वर्ष ट्रान्स फ्याट सम्बन्धी नयाँ मापदण्ड १ सय ८१ औ दिन देखि कार्यान्वनमा ल्याउँने गरी लागू गरेको थियो । राजपत्रमा उल्लेख भए पश्चात गत साउनको अन्तिम साताबाट यो मापदण्ड कार्यान्वयनमा आईसकेको छ । 
संघीयतामाथि निरन्तर झेल, कुन–कुन तत्व सक्रिय ?
संघीयतामाथि निरन्तर झेल, कुन–कुन तत्व सक्रिय ? मुलुकले संघीयताको कार्यान्वयन गरेको ७ वर्ष भइसक्दा पनि यसको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । शक्ति बाँडफाँड र जनताले पाउने सेवासुविधाका दृष्टिले समेत संघीयताको कमजोर कार्यान्वयन मुलुकका लागि हितकर देखिदैन । तरपनि, प्रदेश सरकार र स्थानीय सरकार अहिले समेत केन्द्र सरकारको हस्तक्षेप र निर्भरतामा बाँच्न बाध्य छन् । 
दशैंको रौनकमा महंगीले दियो दनक ! 
दशैंको रौनकमा महंगीले दियो दनक !  अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण दैनिक उपभोग्य वस्तुको महंगी असाध्यै बढेको छ । दशैं नजिकिदै गर्दा उपभोक्ताको भान्सामात्रै महंगिएको छैन, किनमेलका अन्य सामाग्रीको मूल्य समेत आकाशिएको छ । 
लेनोभोले नेपालमा ल्यायो अफलाइनमा समेत एआई चल्ने योगा स्लिम ७ एक्ससहित नयाँ ल्यापटपका ३ सिरिज
लेनोभोले नेपालमा ल्यायो अफलाइनमा समेत एआई चल्ने योगा स्लिम ७ एक्ससहित नयाँ ल्यापटपका ३ सिरिज मेगाटेक ग्रुपले लेनोभोको पहिलो कोपाइलट प्लस एआईपीसी योगा स्लिम ७ एक्स सहितका सिरिजका नयाँ ल्यापटप नेपाली बजारमा भित्र्याएको छ ।
नवदुर्गा थान र सामूहिक जमरा राखिएका स्थानमा भक्तजनको भीड
नवदुर्गा थान र सामूहिक जमरा राखिएका स्थानमा भक्तजनको भीड बडा दशैंको पहिलो दिन घटस्थापना गरी विधिवत् रुपमा जमरा राख्दै दशैंको सुरुवात भएको छ । दशैंमा नवदुर्गा भवानीको पूजा आरधाना गर्ने प्रचलन अनुसार हेटौंडाका विभिन्न चोकहरुमा नवदुर्गाको मुर्ति प्रतिस्थापन गरेर सामूहिक जमरा राखिएको छ । 
Weather Update