News 24 Television
देउवापछि सभापतिको लाइनमा को–को ? शेखर कि गगन ? 
देउवापछि सभापतिको लाइनमा को–को ? शेखर कि गगन ?  नेपाली कांग्रेसमा शेरबहादुर देउवापछिको सभापति को भन्ने विषय पेचिलो बन्दै गएको छ । विभिन्न गुटमा विभक्त कांग्रेसमा गुटहरु समेत छिन्नभिन्न हुनेक्रम चलेको छ । यस्तोमा देउवालाई विश्वासमा लिएर पार्टी सभापति पद आफ्नो हातमा लिने संघर्ष समेत चर्किने संकेत थप बलियो बन्न थालेको छ ।
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत  
पर्यटन दिवसमा नाकामै पुगेर पर्यटकको स्वागत   ‘पर्यटन, न्याय र शान्ति’भन्ने नारासहित नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइएको छ । मुलुकमै स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विदेशी पर्यटकलाई स्वागत गरि यो दिवस मनाइयो । नेपाल छिर्ने नाकामै र बुद्ध जन्मस्थलमा स्वागत पाउँदा पर्यटक पनि खुशीले गद्गद देखिन्थे...
सेटिङमा न्यायाधीश नियुक्त गरिएको भन्दै बार अध्यक्षको बबण्डर !
सेटिङमा न्यायाधीश नियुक्त गरिएको भन्दै बार अध्यक्षको बबण्डर ! सर्वोच्च अदातमा बाहिर धर्ना र विरोधकाबीच दुई न्यायाधीश सिफारिस भएपछि बार आक्रोशित बनेको छ । नेपाल बारले सर्वोच्चमा दुई न्यायाधीश सिफारिस भएपछि प्रधानन्यायाधीशमाथि गम्भीर आरोप समेत लगाएको छ । 
वैदेशिक शिक्षाले कंगाल बनाउँदै देश, ६ वर्षमा बाहिरियो खर्बौ रुपैयाँ 
वैदेशिक शिक्षाले कंगाल बनाउँदै देश, ६ वर्षमा बाहिरियो खर्बौ रुपैयाँ  उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीबाट आर्थिक वर्ष २०८१\८२ को पहिलो महिना साउनमै ठूलो रकम बाहिरिएको छ । विभिन्न मुलुकमा पुगेका विद्यार्थीहरूबाट साउनमा १४ अर्ब ९२ करोड रूपैयाँ बाहिरिएको राष्ट्र बैंकले तथ्यांक सार्वजनिक गरेको छ । 
फेरि सत्ता उल्ट्याउने दाउमा प्रचण्ड, अर्को उथलपुथलको तयारी ! 
फेरि सत्ता उल्ट्याउने दाउमा प्रचण्ड, अर्को उथलपुथलको तयारी !  निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर र गतिशील पात्रका रुपमा परीचित छन् । राजनीतिमा छिनभरमै जो कोहीसँग पनि सहकार्य गर्न तयार रहने प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्री कार्यकालमा काँग्रेस र एमालेसँग पटक पटक काँध फेरे । 
दशैँ लक्षित सुरक्षा : खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती
दशैँ लक्षित सुरक्षा : खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती प्रहरीले चाडपर्व लक्षित सुरक्षाको क्षेत्रहरु, स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने स्थानहरु, अन्य जिल्लाका लागि सवारी छुट्ने स्थानहरु, व्यक्तिहरुको खालि रहेको घर, सरकारी कार्यालय र भीडभाड हुने बजारहरु रहेको उल्लेख गरेको छ । त्यस्तै एटिएम बुथ, खसीबजार, गरगहना पसल, धार्मिक स्थल, शक्तिपीठ, पुजास्थल, बस टिकट काउन्टर, बसपार्क र बस पकेटहरुमा पनि...
Weather Update