News 24 Television
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य  पमा मनाउन लागिएको हो ।
महिला फुटबल लिग : तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो
महिला फुटबल लिग : तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो एन्फा महिला फुटबल लिगको तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो लागेको छ ।    कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आ–आफ्नो खेलमा जित निकाल्दै लिगको दोस्रो चरणमा स्थान बनाएसँगै सुुपर लिग खेल्ने पाँच टोलीको छिनोफानो भएको हो । 
लेबनान र सिरियाको सीमा क्षेत्रमा हिजबुल्लाह लक्षित इजरायली आक्रमण तीव्र
लेबनान र सिरियाको सीमा क्षेत्रमा हिजबुल्लाह लक्षित इजरायली आक्रमण तीव्र इजरायलले लेबनान र सिरियासँग जोडिएको क्षेत्रमा ७५ वटा हिजबुल्लाह समूहलक्षित हमला तीव्र बनाएको छ । 
८७ अर्ब छाडेर रविको पछि किन लाग्यो सत्ता ?
८७ अर्ब छाडेर रविको पछि किन लाग्यो सत्ता ? एमाले, काँग्रेस, माओवादी र रास्वपाका प्रतिनिधि सम्मिलित संसदीय छानबिन समितिले रवि सहकारी ठगीमा संलग्न रहेको नदेखिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर त्यही प्रतिवेदनमा रविले गोर्खा मिडियामा रहेका बेला भएको कारोबारको उत्तरदायित्व बहन गर्नेगरी कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदनले करिब ४० वटा सहकारीमा गरी बचतकर्ताहरुको ८८ अर्ब रूपैयाँ...
स्थानीय तहको रिक्त सिट जोगाउन दलहरुलाई चुनौति
स्थानीय तहको रिक्त सिट जोगाउन दलहरुलाई चुनौति निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनको तयारी तीब्र पारेको छ । उक्त निर्वाचन प्रयोजनका लागि विहीबारदेखि दल दल शुरु भइसकेको छ भने आयोगले विहीबार नै निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । 
रविलाई ठगी कसुर, मिलापत्रबाट सल्टिने !
रविलाई ठगी कसुर, मिलापत्रबाट सल्टिने ! सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन २०८१ सार्वजनिक भई कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको छ । 
नयाँ भवनले स्वास्थ्यमा लाभ ! तीन जिल्लावासीमा हर्ष 
नयाँ भवनले स्वास्थ्यमा लाभ ! तीन जिल्लावासीमा हर्ष  निर्माण सुरु भएको १२ वर्षपछि सुर्खेतको चिङ्गाड गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनले पूर्णता पाएको छ । 
किसानका लागि सुविधा नै सुविधा, कृषि क्रान्तिको यस्तो बाटो !
किसानका लागि सुविधा नै सुविधा, कृषि क्रान्तिको यस्तो बाटो ! धान, गहुँलगायत अन्य खेती कटानका लागि रुपन्देहीका किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याएका छन् । टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेष्टर भित्र्याइएको हो । 
‘एमाले’ र ‘कांग्रेस’बाट कृषि विश्वविद्यालय बन्धक ! छैन खुल्ने छाँटकाँट
‘एमाले’ र ‘कांग्रेस’बाट कृषि विश्वविद्यालय बन्धक ! छैन खुल्ने छाँटकाँट विश्वविद्यालयमा हुने गरेको राजनीतिक हस्तक्षप नौलो विषय होइन । तर, हजारौं विद्यार्थीको भविष्यमा ‘पूर्णविराम’ लाग्ने अवस्था बन्दा पनि सरकार मुकदर्शक मात्रै बनिरहेको छ । 
पेट्रोलियम आयात घट्दा देखियो आर्थिक फाइदा ! परनिर्भरता घट्ने संकेत 
पेट्रोलियम आयात घट्दा देखियो आर्थिक फाइदा ! परनिर्भरता घट्ने संकेत  नेपालमा सबैभन्दा बढी प्रयोग हुने आयातित पदार्थ हुन्, डिजेल, पेट्रोल र ग्यास । यी इन्धन आयातमा नेपालको बर्सेनि २ खर्ब रुपैयाँभन्दा बढि बाहिरिने गरेको छ । 
Weather Update