News 24 Television
सेन्चुरी बैंकका सबै सोत्तर, सेटिङमा ऋण दिदाँ पुगे हिरासतमा 
सेन्चुरी बैंकका सबै सोत्तर, सेटिङमा ऋण दिदाँ पुगे हिरासतमा  तत्कालिन सेन्चुरी विकास बैंकका अध्यक्षसहितका ८ जना बैंकिङ कसुरमा पक्राउ परेपछि फेरि एकपटक बैकिङ क्षेत्रमा सनसनी फैलिएको छ । 
विश्वकपको दोस्रो खेलमा श्रीलङ्कासँग भिड्दै नेपाल
विश्वकपको दोस्रो खेलमा श्रीलङ्कासँग भिड्दै नेपाल आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ । 
विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ
विदेश पठाइदिने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिव १५ करोड रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो । तीन सय जनाभन्दा बढी मानिसहरुसँग अमेरिका कम्बोडिया, न्यजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भन्दै १५ करोड...
गर्मी बढेसँगै थपिए यस्ता चुनौती र समस्या
गर्मी बढेसँगै थपिए यस्ता चुनौती र समस्या केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम अघिल्ला वर्षको तुलनामा निकै बढेको छ । उखरमाउलो गर्मी बढ्नुको कारण जलवायु परिवर्तनको असरका रुपमा विशेलषण हुन थालेको छ । बढ्दो गर्मीको प्रभाव तराई क्षेत्रमा बढि देखिएको छ नै । यस बाहेक पहाडी, हिमाली क्षेत्रसहित काठमाडौ उपत्यकामा पनि गर्मीको प्रभाव प्रष्ट देखिन थालेको छ...
गण्डकी प्रदेशमा एमाले–माओवादी थचक्कै 
गण्डकी प्रदेशमा एमाले–माओवादी थचक्कै  गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टीका प्रदेशसभा सदस्य फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका छन् । एकल चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने कानूनी सुविधाको प्रयोग गर्दै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित देवकोटाले संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै मतदान गरेपछि अब के होला भन्ने चासो बढेको छ । 
पारसले कसरी गरे सन्दीपको सेटलमेन्ट ? 
पारसले कसरी गरे सन्दीपको सेटलमेन्ट ?  क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्नका लागि वेस्ट इन्डिज पुगेका छन् । अमेरिकाले सन्दीपलाई भिसा नदिएपछि नेपालमै रोकिएका सन्दीप अन्ततः वेस्ट इन्डिज पुगेका हुन् । सन्दीपबारे चलिरहेका विभिन्न प्रचारका बीच विश्वकप खेल्न जानुलाई पुनः नयाँ कोणबाट बहस गर्न थालिएको छ । 
Weather Update