News 24 Television
मेलम्चीमा विकासको गलत अभ्यास, त्रासमा स्थानीय, क्षतिपूर्ति पाउने कहिले ?
मेलम्चीमा विकासको गलत अभ्यास, त्रासमा स्थानीय, क्षतिपूर्ति पाउने कहिले ? मेलम्ची खानेपानी आयोजनाका कारण बाढीको त्रासमा बाँच्नुपरेको भन्दै स्थानीयहरु आन्दोलित छन् । सरकारले मेलम्ची आसपासका जनताको विपदजन्य सुरक्षा र राहतका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने र उनीहरुका समस्याप्रति ध्यान दिनुपर्ने माग उठेको छ । वर्षा याममा आवतजावत गर्न कठिन हुने, बालबालिकामा बाढीको मनोत्रास रहेको र शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको...
अपाङ्ग व्यक्ति ३७ दिनदेखि सडकमै, सरकार खोइ ?
अपाङ्ग व्यक्ति ३७ दिनदेखि सडकमै, सरकार खोइ ? अपाङ्गता हुनु जीवन जिउनका लागि जटिलताको चरम भोगाई हो । अपाङ्गता समावेशी विकास र नीति नियम बनाउनु जो–कोहीका लागि पनि भविष्यमा हुन सक्ने विपद्को पूर्वतयारी भएता पनि सरकार त्यसमा सधै उदासीन देखिन्छ । जसका कारण अपाङ्गता भएका व्यक्तिहरू सडकमा उर्लेर न्याय माग्न बाध्य छन् । 
रवि च्याप्ने ओली सुमनामाथि आक्रामक, रास्वपामा खैलाबैला !
रवि च्याप्ने ओली सुमनामाथि आक्रामक, रास्वपामा खैलाबैला ! सत्ता गठबन्धन दलमा एकले अर्कालाई आरोपित गर्ने क्रम उच्च बन्दै गएको छ । बजेटमा समावेश भएका विषयदेखि व्यक्तिगत आक्षेपसम्म उत्रिने गर्नाले शीर्ष नेताहरुमाथि प्रश्न पनि उठ्ने गरेको छ । यस्तो अवस्थामा राजनीतिमा आक्रोश, निराशा र नागरिकमाथि भ्रम सिर्जना गरेर आफू अघि बढ्ने प्रवृत्ति बढ्दै गएपछि यसले तनाव सिर्जना गर्ने त...
बालेनसँग मात्रै होइन, देशैभर नै केन्द्र र पालिकाबीच टसल
बालेनसँग मात्रै होइन, देशैभर नै केन्द्र र पालिकाबीच टसल काठमाडौं महानगरपालिका र संघ सरकारबीच द्वन्द्व चलिनैरहेको छ । पछिल्लो समय न्यूरोड सडकमा फुटपाथ फराकिलो बनाउने सन्दर्भमा भौतिक क्षति नै हुने गरी सडक विभागसँग द्वन्द्व चल्यो । यसको दोष बालेनले सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिइरहेका छन् । यता, संघ सरकारले यसपटक पनि स्थानीय तहको बजेट कटौती गरेको भन्दै...
Weather Update