बालेनसँग किन जुध्दैछन् ओलीसहित एमाले नेता कार्यकर्ता ?
बुधबार, जेठ २३, २०८१
ओलीको बचाउ गर्दै योगेशले दिए बालेनलाई चेतावनी, आफ्नै मुखमा थुक !
बुधबार, जेठ २३, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पछिल्लो समय सत्तारुढ नेकपा एमालेप्रति आक्रामक बन्दै गएका छन् । महानगरले न्युरोडमा सडक खनेर फुटपाथ विस्तार गर्न खोज्दा सडक विभागले रोकिदिएपछि बालेन एमाले नेतृत्वमाथि खनिएका हुन् । सडक विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगत पर्छ, जहाँ एमालेका सचिव रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री छन्...
हेर्दाहेर्दै यस्तो बन्यो केशर महल, पुस्तकालयले पायो नवजिवन
बुधबार, जेठ २३, २०८१
२०७२ सालको भुकम्पका कारण पुर्णरुपमा क्षति पुगेकोे १ सय १० वर्ष पुरानो केशर महलको पूननिर्माण गरिएको छ ।
रास्वपा र नेकपा एसका मन्त्री हट्न मानेनन्
बुधबार, जेठ २३, २०८१
नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने अन्तिम तयारीमा छ । पार्टीभित्रको विवाद उत्कर्षमा भएपनि यथास्थितिमै रहेको नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयार भएपछि सरकार विस्तारको योजनामा प्रधानमन्त्री प्रचण्डले छलफल तीव्र बनाएका छन् ।
यति गर्दा डिजिटल बैंकिङ ठगीबाट सजिलै जोगिन सकिन्छ
बुधबार, जेठ २३, २०८१
आधुनिक प्रविधिको प्रयोगसँगै उल्लेख्य संख्यामा डिजिटल माध्यमबाट वित्तीय कारोबार भइरहेका छन् ।
बर्थिङ्ग सेन्टर भवन ६ वर्षदेखि अलपत्र
बुधबार, जेठ २३, २०८१
मुगुमा निर्माण थलिएको बाम बर्थिङ्ग सेन्टरको भवन ६ बर्षदेखि अलपत्र छ । प्रदेश सरकारले बजेटमै हेला गर्दा निर्माणाधीन भवन ६ वर्षदेखि अलपत्र बनाइएको हो ।
आइसिसी टी–२० विश्वकप क्रिकेट : नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग पराजित
बुधबार, जेठ २३, २०८१
काठमाडौँ । आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ ।
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
मंगलबार, जेठ २२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे ।


