News 24 Television
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ । 
सहकारी पीडितको प्रश्न– ‘रवि निर्दोष भए जीवी किन समातिँदैनन् ?
सहकारी पीडितको प्रश्न– ‘रवि निर्दोष भए जीवी किन समातिँदैनन् ? सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएका छन् । पोखरा महानगरपालिकाको छानविन समितिले पनि पोखराको सुर्यदर्शन सहकारीबाट गृहमन्त्री रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिले कानून विपरित ऋण लिएको...
मन्त्री सुमनाको योजना पास, शिक्षकले अब राजनीति गर्न नपाउने
मन्त्री सुमनाको योजना पास, शिक्षकले अब राजनीति गर्न नपाउने सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा शिक्षामा केही पुराना कार्यक्रमलाई निरन्तरता दिदै धेरै नँया कार्यक्रम ल्याएको छ । विश्वविद्यालय सुधारका बिषयले प्र्राथमिकता नपाए पनि विद्यालयतहको शिक्षा सुधारमा भने आगामी बर्षका लागि धेरै नयाँ कार्यक्रम ल्याईएको छ । नीति तथा कार्यक्रमले शिक्षक राजनीतिक दलको सदस्य हुन नपाउने घोषणा समेत...
द्वन्द्वकालीन मुद्दा उठाएर अनशन, ‘अभियुक्त’ प्रधानमन्त्रीको राजीनामा मुख्य माग
द्वन्द्वकालीन मुद्दा उठाएर अनशन, ‘अभियुक्त’ प्रधानमन्त्रीको राजीनामा मुख्य माग टकपटक अनशन बस्दै सत्याग्रह आन्दोलनका पर्याय बनेका डा। गोविन्द केसीप्रति सुरुमा आम नागरिकको जुन क्रेज थियो, त्यो पछिल्लो समय ध्वस्त भइसकेको छ । सुरु सुरुमा मेडिकल शिक्षाका बेथिति, राजनीतिक आडमा मेडिकल कलेजलाई दिइने सम्बन्धन तथा जनस्वास्थ्यका विषय उठाएर अनशन बस्दा डा। केसी हिरो नै भएका थिए । उनको पक्षमा आम...
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । 
बबईमा डुबेर दाजुभाइको मृत्यु
बबईमा डुबेर दाजुभाइको मृत्यु पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । 
नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ :  अर्थमन्त्री पुन
नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ :  अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताएका छन् । 
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार (आज) सुनुवाइ हुने भएको छ । 
Weather Update