News 24 Television
'ट्रेकिङ ट्रेल जिरो टू ८,८४८ टिम'को सगरमाथा आरोहण सम्पन्न 
'ट्रेकिङ ट्रेल जिरो टू ८,८४८ टिम'को सगरमाथा आरोहण सम्पन्न  नेपाललाई विश्वमाझ चिनाउन समुद्र सतहदेखि सगरमाथा सम्मको सबैभन्दा छोटो दूरीको विश्वकै एकमात्र ट्रेकिङ ट्रेलको डकुमेन्ट्री टिमले सगरमाथाको सफल आरोहण सम्पन्न गरेको छ।
करिब ८ करोड रुपैयाँको कोकिनसहित ३ जना पक्राउ
करिब ८ करोड रुपैयाँको कोकिनसहित ३ जना पक्राउ नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 
Weather Update