सांसदहरुको बचपनामा प्रधानमन्त्री साक्षी, सांसदबाटै अपमानित कार्यक्रम !
बिहीबार, जेठ ३, २०८१
गिरिबन्धुले ओलीको निद्रा गायब , फसाउन के बन्दैछ योजना ?
बिहीबार, जेठ ३, २०८१
गिरिबन्धु जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि अब एमालेमाथि कांग्रेसले आक्रामक रणनीति बनाएर प्रहार गर्ने तयारी गरेको छ ।
डिजिटाइजेसनले हात–हातमै पुग्यो बैंक, सावधानी अपनाउन किन जरुरी ?
बिहीबार, जेठ ३, २०८१
डिजिटल बैंकिङ परम्परागत बैंकिङ भन्दा सहज, कम झन्झटिलो कम खर्चिलो प्रविधि हो । बैंक खाता खोल्ने, ऋणको आवेदन दिने, भुक्तानी गर्ने, पैसा पठाउने लगायतका वित्तीय कारोबार अहिले घरबाटै गर्न सकिन्छ । प्रविधिको विकाससँगै बैंकिङ कारोबार पनि डिजिटल बन्दै गएको हो । प्रविधिको विकाससँगै चुनौती र जोखिम पनि थपिएका छन् ।
३० करोड घनमिटर ढुंगा बालुवा बगेर भारतमा
बिहीबार, जेठ ३, २०८१
निर्माण क्षेत्र संग प्रत्यक्ष रुपमा जोडिएको उद्योग हो क्रसर । राज्यले नेपालमा सञ्चालनमा रहेका क्रसर उद्योग सम्बन्धी मापदण्ड व्यवहारिक र वैज्ञानिक बनाउन नसक्दा दर्ता तथा नविकरणमा अझै समस्या छ ।
चट्टानमा खोपिए अनेक आकृति, पर्यटकको भीड
बिहीबार, जेठ ३, २०८१
पछिल्लो समय ओखलढुंगाका विभिन्न पहराका चट्टानमा विभिन्न आकृती कुँद्ने कार्य बढिरहेकोे छ । धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा समेत सहयोग पुग्ने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले लाखाँै खर्च गरेर यस्ता आकृतिहरु निर्माण भैरहेका छन् ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले पनि पक्षमा मतदान गर्ने
बिहीबार, जेठ ३, २०८१
नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए ।
क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा
बिहीबार, जेठ ३, २०८१
नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ ।
यसरी भत्काइयो विष्णुमती किनारका घर-टहरा (तस्वीरमा)
बुधबार, जेठ २, २०८१
टोखा नगरपालिकाले विष्णुमती करिडोर निर्माणलाई प्राथमिकता दिएसँगै केही दिन अघि मात्र काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले टोखा नगरपालिकाको नाममा पत्राचार गरी तत्काल विष्णुमती करिडोरमा २० मिटरको सडक निर्माण गर्न र घर-टहरा हटाउन निर्देशन दिएको थियो ।
सन्दीप लामिछानेले पाए सफाई, उल्टियो फैसला !
बुधबार, जेठ २, २०८१
चर्चित क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाई पाएका छन् । यसअघि जिल्ला अदालत काठमाडौँले उनलाई दोषी सावित गर्दै ८ वर्षको फैसला सुनाएकोमा सो फैसला उच्च अदालत पाटनले उल्ट्याइदिएको छ ।


