हायात होटलबाट सरकारलाई गलहत्याउने बदमासी !
सोमबार, चैत १९, २०८०
पर्यटन विकासको लागि अन्तर्राष्ट्रिय स्तरको होटल संचालन गर्न भन्दै सरकारले काडमाडौँको बौद्धस्थित १५० रोपनी जग्गा रजिष्ट्रेशन नै पास गरी र १५४ रोपनी जग्गा ४९ वर्षको लागि नेपाल सरकारले हायात होटललाई जिम्मा लगायो । १५० रोपनी जग्गा बापत सरकारले होटलको कुल शेयरको ३९.७७ प्रतिशत हिस्सा प्राप्त गरेको थियो ।नेपाल सरकारको अनुमति...


