महालेखा परीक्षकमा तोयम राया सिफारिस
आइतबार, चैत १८, २०८०
अब स्नातकका प्रश्न पत्र नेपालीमै, त्रिवि सुधारमा शिक्षामन्त्रीकाे ध्यान
आइतबार, चैत १८, २०८०
सांसद रहेका बेला प्रतिनिधिसभामा ‘जबसम्म प्रश्न नै बुझिँदैन उत्तर के दिने ?’ भन्दै सरकारलाई प्रश्न गरेकी शिक्षा मन्त्री सुमना श्रेष्ठले आफै मन्त्री भएपछि अंग्रेजीसँगै नेपाली भाषामा पनि प्रश्नपत्र बनाउने निर्णय गरेकी छन् । यो निर्णय तत्काल कार्यान्वयनमा जाने बताइएको छ ।
केपी रणनीतिमा रवि चुनौति, गठबन्धनमा भीडन्त पक्का
आइतबार, चैत १८, २०८०
इलामको उपचुनावबाट दलहरुको अवस्थिति समेत थाहा हुने देखिन्छ । अहिले सबै दलहरु एकल रुपमै निर्वाचनमा जाने देखिएकाले पनि उनीहरुको शक्ति प्रदर्शनको रुपमा यसलाई लिइएको छ । इलाममा उम्मेदवार घोषणाका लागि पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाममा बिजयी जुलुस निकाल्ने भन्दै चुनाव जित्ने दाबी गरेका छन् ।
सरकारमा रवि बादशाह, प्रचण्ड–ओलीको पुगेन दम !
आइतबार, चैत १८, २०८०
गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा जोडिएपछि यो विषयमा सर्वसाधारणले चासो राख्दै आएका छन् । सहकारी पीडितले समेत रविमाथि छानविनको माग गरिरहेको बेला रवि आफैले भने सहकारी प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्ने गरेका छन् ।
पद जोगाउने रन्कोले मुख्यमन्त्री चपेटामा, जोगिने सम्भावना कति ?
आइतबार, चैत १८, २०८०
बागमती प्रदेशमा विश्वासको मतमा विभिन्न विवाद देखा पर्न थालेका छन् । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि एमाले र हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराउदै आफ्नो मत सुरक्षित राक्ने प्रयास जारी राखेका बेला सत्ता हत्याउने षडयन्त्रमा नयाँ घटना घटेको विषय सार्वजनिक भएको छ ।

