News 24 Television
माधवको घुर्कीले प्रचण्ड–ओली लत्रक्क, सत्तामा वर्चश्व 
माधवको घुर्कीले प्रचण्ड–ओली लत्रक्क, सत्तामा वर्चश्व  सत्ता गठबन्धनमा उच्च महत्व दिएर भित्र्याइएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बार्गेनिङलाई हतियार बनाउदै अघि बढिरहेका छन् । सत्ता गठबन्धनमा आफ्नो दललाई सत्ताको भर्याङ मात्रै बनाउन खोेजिएको भन्दै कडा रुपमा पेश भएका माधवले सत्ता गठबन्धन दलको बैठकमा बार्गेनिङ गर्दै प्रदेश नेतृत्वका लागि आफ्नो दबाबलाई निर्णायक मोडमा पुर्याउन सफल देखिएका...
जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत, सत्ता संकट कायमै
जम्कट्टेलले पाए तेश्रो पटक विश्वासको मत, सत्ता संकट कायमै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । १५ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएका छन् । सोमबार बागमती प्रदेशसभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरेका छन् । सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले...
Weather Update