News 24 Television
बैकल्पिक गठबन्धनका खोजकर्ता उपेन्द्र ‘आउट’, माधवलाई पनि निकाल्ने तयारी
बैकल्पिक गठबन्धनका खोजकर्ता उपेन्द्र ‘आउट’, माधवलाई पनि निकाल्ने तयारी सत्तारुढ दलहरुमा छाएको चिसोपनाको असर पछिल्लो समय व्यवहारतः देखिन थालेका छन् । खासगरी नयाँ समीकरणपछि बनेको सत्ता साझेदार दलहरु तानातानमा परे । 
प्रचण्डमाथि नै प्रश्न उठाउँदै रवि, जिबीबारे अघिल्लो सरकारलाई अपजस
प्रचण्डमाथि नै प्रश्न उठाउँदै रवि, जिबीबारे अघिल्लो सरकारलाई अपजस सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेलाई विभिन्न तथ्य र प्रमाणहरुले पनि घेरिरहेको छ । 
सन्दीप प्रकरणमा नाम जोडिएको भन्दै पारसको आपत्ति, कानूनी उपचार खोज्ने चेतावनी 
सन्दीप प्रकरणमा नाम जोडिएको भन्दै पारसको आपत्ति, कानूनी उपचार खोज्ने चेतावनी  नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने केही बर्षदेखि बलात्कारको आरोपबाट गुज्रिइरहेका छन् । सन्दीपमाथि ‘स्टार्डम’को आडमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । 
अस्थिरताको गोलचक्रमा राजनीति, महासंकटमा प्रचण्ड सरकार !
अस्थिरताको गोलचक्रमा राजनीति, महासंकटमा प्रचण्ड सरकार ! दलहरुको आ–आफ्नो स्वार्थका कारण वर्तमान सरकार र मुल राजनीति नै धरमराएको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते तत्कालीन सत्ता साझेदार दल काँग्रेसलाई लत्याइ दिए । 
सहकारी प्रकरणमा निस्प्रभावी रवि, मलेसिया सरकार सँगको कुराकानी गुप्त !
सहकारी प्रकरणमा निस्प्रभावी रवि, मलेसिया सरकार सँगको कुराकानी गुप्त ! सहकारी प्रकरणमा रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने आँफै गिजोलिएको अवस्था  छ । सहकारीको करोडौँ रकम ठगी भएको विषय अनुसन्धान भइरहेको बेला उनी आँफै गृहमन्त्रीमा बहाल भएपछि प्रतिपक्षी दल नेपाली काँग्रेसले घोर आपत्ति जानायो । यसलाई काँग्रेसले अझै निरन्तरता दिइरहेको छ । 
Weather Update