मिलन सहकारीबाट ३६ सय बचतकर्ता पीडित
शुक्रबार, असार ७, २०८१
वैधानिक तवरले रेमिटेन्स भित्र्याउन र डिजिटाइजेसनमा सहकार्य बढाउनु पर्नेमा जोड
बिहीबार, असार ६, २०८१
रेमिटेन्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिटेन्स भित्र्याउने र रेमिटेन्सलाई थप जिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
सहकारी सचेतनाका लागि मेला
बिहीबार, असार ६, २०८१
सहकारी सिद्धान्त र कानुन विपरित सहकारी सञ्चालकले आफुखुशी अनुत्पादक क्षेत्रमा अर्बौ लगानी गर्दा अधिकांस सहकारी समस्याग्रस्त बनेका छन् ।
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
बुधबार, असार ५, २०८१
मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ ।
नेप्से १८ अंकले ओरालो
मंगलबार, असार ४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।
परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात...
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन अध्यक्ष ढकालको आग्रह
सोमबार, असार ३, २०८१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरुलाई आह्वान गरेका छन्।
नेपालमा अवसरै अवसर छन्, आउनुहोस्, मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल
सोमबार, असार ३, २०८१
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।
सेन्चुरीका अध्यक्षदेखि सिइओसम्म सहकारी ‘ठग’को चंगुलमा
बिहीबार, जेठ ३१, २०८१
सहकारीका बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा गत असोज १८ मा सिआइबीले देउराली बहुउद्देश्य सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलाई नियन्त्रणमा लियो ।
गण्डकीको नीति तथा कार्यक्रममा उत्साह नभएको एमालेको आरोप
बुधबार, जेठ ३०, २०८१
मंगलवारको प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।


