अर्थतन्त्र सुधार्न वित्तीय अनुशासनको बहस
आइतबार, असार १६, २०८१
सुनचाँदी व्यवसायीलाई लाग्यो चुनावः के छन एजेण्डा ?
शनिबार, असार १५, २०८१
सुनचाँदी व्यवसायीहरुको साझा संस्था नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनमा निर्वाचन हुने भएको छ ।
ऐन विपरित जग्गामा लगानी गर्दा समस्यामा मिलन
शुक्रबार, असार १४, २०८१
न्यूरोडमा रहेको मिलन बहुउदेश्यीय सहकारीले ३६ सयभन्दा बढि बचतकर्ताको ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी बचत रकम १८ महिनादेखि फिर्ता नगरेपछि बचतकर्ताहरु थप मारमा परेका छन् ।
सुन व्यवसायी आन्दोलित, जर्ति नकाट्दा किन प्रदर्शन ?
बिहीबार, असार १३, २०८१
सुन व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भएको र सरकारले सुनको भन्सार महसुल ५ प्रतिशतले वृद्धि गर्दा व्यवसायीहरुले आफू मर्कामा परेको भन्दै प्रर्दशन गरेका छन् । उनीहरुले सरकार समक्ष अवैधानिक एवम् कर छलेर आएको सुन पूर्ण रुपमा बन्द गराउनु पर्ने, बजारमा देखिएको अराजकताको अन्त्य गराउनु पर्ने माग अगाडि सारेका छन् ।
अर्थतन्त्र चलायमान बनाउने मौद्रीक नीतिमा जोड
बुधबार, असार १२, २०८१
मुलुकको बैक तथा बित्तीय संस्थाहरुमा लगानीयोेग्य रकम थुपिदाँ पनि बैकबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन ।
बजेटमा प्रचण्डले स्वीकारे गल्ती, बजेटमा छलफलमात्रै परिवर्तन नहुने
बुधबार, असार १२, २०८१
प्रतिनिधिसभाबाट आगामी वर्षको बजेट अर्थात विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।
आयो ५ महानगरको बजेट, काठमाडौँको सबैभन्दा बढी
मंगलबार, असार ११, २०८१
आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले .सोमवार बजेट सार्वजनिक गरेका छन् । ७५३ पालिकामध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले भने सोमबार मात्र बजेट सार्वजनिक गरेका हुन् । देशभकार ६ महानगरपालिकामध्ये काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
ऋण उठ्न नसक्दा शिखर सहकारीले पनि वचत फिर्ता दिएन
शनिबार, असार ८, २०८१
झापाको विर्तामोडमा प्रधान कार्यालय रहेर विगत १३ वर्षदेखि सञ्चालनमा रहेको शिखर सहकारीले हजारौं बचतकर्ताको रकम समयमा फिर्ता गरेका छैनन् ।
आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो
शनिबार, असार ८, २०८१
आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।


