सेन्चुरी बैंकका सबै सोत्तर, सेटिङमा ऋण दिदाँ पुगे हिरासतमा
बुधबार, जेठ ३०, २०८१
डिजिटल बैंकले अहिलेका बैंकलाई दिनसक्छ चुनौती
आइतबार, जेठ २७, २०८१
विश्वमा डिजिटल बैंकको अवधारणाले विस्तारै मूर्तरुप पाउँदै गएको छ । नेपाल पनि डिजिटल बैंकिङलाई विस्तार गर्दै लैजाने चरणमा छ ।
आफ्नो मोबाइल ग्यालरीमा रहेको क्यूआर कोड यसरी गर्नुहोस स्क्यान
शनिबार, जेठ २६, २०८१
आजकाल डिजिटल भुक्तानीका लागि क्यूआर कोडको प्रचलन ब्यापक भएको छ । क्यूआर सँधै स्ट्यान्ड वा प्रिन्ट गरिएको अवस्थामा नहुन सक्छ ।
नेपालमा अवैध क्रिप्टोकरेन्सीको कारोबार नगरौँ
शुक्रबार, जेठ २५, २०८१
क्रिप्टोकरेन्सी कारोबार नेपालमा गैह्रकानुनी छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले नै यसको कारोबार, माइनिङ्ग र प्रयोगमा पूर्ण रुपमा बन्देज लगाएको छ । क्रिप्टोकरेन्सीबाट नागरिक ठगिने, देशको पुँजी पलायन हुने जस्ता समस्या जोडिएकाले यसलाई राज्यले बारम्बार अवैधानिक भन्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक स्वीकृत
बिहीबार, जेठ २४, २०८१
प्रतिनिधिसभाको आजको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’ २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथिको छलफलमा सांसदहरु डा चन्दा कार्की भण्डारी, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, प्रेम सुवाल, नारायणी शर्मा, दुर्गा राई, सरिता भुसाल,...
यति गर्दा डिजिटल बैंकिङ ठगीबाट सजिलै जोगिन सकिन्छ
बुधबार, जेठ २३, २०८१
आधुनिक प्रविधिको प्रयोगसँगै उल्लेख्य संख्यामा डिजिटल माध्यमबाट वित्तीय कारोबार भइरहेका छन् ।


