स्थानीय सरकारले गरे बजेट प्रस्तुत, वीरगञ्जको प्राथमिकतामा डिजिटल सेवा
बुधबार, असार ११, २०८२
फेरियो कर्जा नियम, के–के भयो परिवर्तन ?
बुधबार, असार ११, २०८२
चालुपूँजी कर्जा तथा कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको व्यवस्थामा हेरफेर गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले चालु पूँजी कर्जाको मार्गदर्शनबारे निर्णय लिँदै समय सीमा बढाएका हुन् ।
साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने
मंगलबार, असार १०, २०८२
महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायतका उद्देश्य राखिएको उनले बताए ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलमा १५ प्रतिशतसम्म छुट
सोमबार, असार ९, २०८२
चैते धानमा विचौलियाको रजगज
बिहीबार, असार ५, २०८२
सिंचाई झापाका धेरै ठाउँमा चैते धान लगाइन्छ । चैतमा लगाइएको धान भित्र्याएर असारको धान रोप्ने तयारीमा रहेका यहाँका किसानले चैते धानको उचित मूल्य पाएका छैनन् ।
रित्तिदै गएको डिठ्ठा गाउँलाई होमस्टेको भरथेग
बिहीबार, असार ५, २०८२
बसाइ सराई रोक्न र सहर झरेकालाई गाउँ फर्काउने उद्देश्यसहित कास्कीको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा होमस्टे सञ्चलानमा ल्याइएको छ । कुनै बेला ८५ घर धुरी रहेको डिठ्ठा गाउँमा अहिले १७ घर मात्रै छन् । तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बसेका थिए । गाउँ नै रित्तो...


