नीति तथा कार्यक्रम पारित, कार्यान्वयन कहिले ?
सोमबार, वैशाख २९, २०८२
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुँदै, जलवायु परिवर्तन प्राथमिकतामा
सोमबार, वैशाख २९, २०८२
लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ अन्तर्गत आईतबार पोखरामा जलवायु परिवर्तनको असर, मिडिया क्षेत्रको वर्तमान अवस्था, सम्भावित चुनौतीहरु र गण्डकी प्रदेशको पर्यटन विकासकाबारे विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनले निम्त्याएको जलवायु संकट, समस्या पहिचान र पत्रकारिताको भूमिका लगाएत विविध पक्षमा छलफल गरिएको छ । साथै प्रस्तुति र सुझावहरू विश्लेषण...
बजेटका लागि उद्योगी व्यवसायीको सुझाव, कृषि, पर्यटन र जलश्रोतमा ध्यान दिन आग्रह
सोमबार, वैशाख २९, २०८२
अर्थतन्त्रको खाल्डो पुर्ने अर्थमन्त्रीको प्रतिवद्धता
आइतबार, वैशाख २८, २०८२
हरेक आर्थिक बर्षमा सरकारले आफनो राजश्वको स्रोत र अनुमान गरे अनुसारको बजेट कार्यान्वयन गर्न सकेको छैन । अनावश्यक आयोजनाहरु थप्ने र बजेट खर्च गर्न नसक्ने अवस्थामा सरकारले हरेक बर्ष बिनियोजन गरेको बजेट अनुरुप कार्यान्वयन हुन नसकेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको स्वीकारोक्ति छ । आगामी आर्थिक वर्षको बजेट कस्तो आउँदैछ...
आईपीओमा सन्तोषनारायणको बार्गेनिङ ! कसरी चल्दैछ भित्री धन्दा ?
बिहीबार, वैशाख २५, २०८२
नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादकहरुले आईपीओ ल्याउन खोज्दा कमिसन मागेर दुःख दिएको आरोप लागिरहेको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले विचौलिया लगाएर कमिसन मागेको आरोपपछि यो विषय तातिएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफल नै औचित्यहिन
बुधबार, वैशाख २४, २०८२
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल भइरहेको छ । तर नीति तथा कार्यक्रममाथिको छलफलकै औचित्य नभएको सांसदहरुले बताइरहेका छन् । प्रमुख प्रतिपक्षी दलका नेतादेखि विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममाथिका छलफल कर्मकाण्डी मात्रै भएको बताइरहेका छन् ।
सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप चर्कियो
मंगलबार, वैशाख २३, २०८२
भौतिक, पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले १२ देखि १४ हजार वटा योजनामा बजेट माग भएको बताए । उनले माग गर्न कुनै रोकतोक नभएका कारण सिंहदरबारमा घुँइचो नघटेको बताउँदै भने– ‘१२–१४ हजार योजनामा बजेट माग भएको छ । माग गर्न रोकतोक छैन, माग गर्नुहुन्छ । अहिले कुनै नीति नै छैन...


