News 24 Television
६ महिनाको वित्तीय विवरणः रेमिट्यान्ससँगै महंगी पनि बढ्यो 
६ महिनाको वित्तीय विवरणः रेमिट्यान्ससँगै महंगी पनि बढ्यो  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ भने विदेशी मुद्रा सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । यो अवधिमा बैंकको ब्याजदर...
सिन्धुपाल्चोक, कार्कीटारका किसान तरकारी खेतीबाटै आत्मनिर्भर
सिन्धुपाल्चोक, कार्कीटारका किसान तरकारी खेतीबाटै आत्मनिर्भर अरनिको राजमार्गस्थित जल्किनेबाट करिब आधा घन्टा पैदल हिँडेपछि पुग्न सकिन्छ सिन्धुपाल्चोकको कार्कीटार । बस्तीको बीचमा खेतका टार र हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ । छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ । आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाइ र...
वित्तीय परिसुचकहरुमा अब्बल बन्दै महालक्ष्मी विकास बैंक, के–कस्ता छन् प्रगति ? 
वित्तीय परिसुचकहरुमा अब्बल बन्दै महालक्ष्मी विकास बैंक, के–कस्ता छन् प्रगति ?  महालक्षी बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१\८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ  । जुन प्राय बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको हो । 
अन्नपूर्णको मोहले विदेशी उर्लिए ! यस्तोसम्म मोहिनी रुप ! 
अन्नपूर्णको मोहले विदेशी उर्लिए ! यस्तोसम्म मोहिनी रुप !  अन्नपूर्ण हिमाल क्षेत्र पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य हो । यहाँ पछिल्लो वर्षहरुमा पर्यटको सख्या बढ्दै गएको छ । कोरोना कहर पछि यस क्षेत्रमा पर्यटकको संख्या बढी रहेको हो । सन् २०२३ को तुलनामा सन् २०२४ मा यहाँ ५२ हजार ४ सय भन्दा बढी पर्यटक भित्रिएका छन् । 
नेपाल ‘डेन्जर जोन’मा, अब विदेशमा श्रम गर्नेलाई पनि तनाव !
नेपाल ‘डेन्जर जोन’मा, अब विदेशमा श्रम गर्नेलाई पनि तनाव ! नेपाल सम्पत्ति शुद्धीकरणको मामलामा कमजोर कार्यसम्पादनका कारण ग्रे लिस्टमा पर्ने जोखिम बढेको छ । अझभनौं, नेपाल ग्रे लिस्टमा पर्ने लगभग निश्चित जस्तो देखिएको छ, भने यस्तो स्थिति सिर्जना भएमा विदेशमा रहेका नेपालीदेखि बैंक तथा वित्तीय संस्थाले समेत ठूलो समस्या व्यहोर्नुपर्ने स्थिति सिर्जना हुनेछ । 
पोखराको डेभिज फल्स बल्ल खुलाइयो, पर्यटकलाई अवसरै–अवसर  
पोखराको डेभिज फल्स बल्ल खुलाइयो, पर्यटकलाई अवसरै–अवसर   पछिल्लो समय विवादमा रहेको पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो अर्थात डेभिज फल्सको व्यवस्थापन नियन्त्रणमा लिएको पोखरा महानगरले सोमबारबाट प्रवेश खुल्ला गरेको छ । डेभिज फल्सको गेटमा माघ १ गते महानगरले ताला लगाएको थियो । त्यस पछि स्थानीयले समेत निजी क्षेत्रलाई दिने निर्णयविरुद्ध ताला माथि ताला थपेका थिए । तत्कालका लागि...
Weather Update