News 24 Television
प्रगतिशिल लोकतान्त्रिक पार्टीको कन्द्रिय समितिको प्रथम पूर्ण बैठक जारी

काठमाडौँ । प्रगतिशिल लोकतान्त्रिक पार्टीको कन्द्रिय समितिको प्रथम पूर्ण बैठक शुरु भएको छ । 

मंगलवारबाट काठमाडौंको एक होटलमा शुरु भएको बैठक बुधवारसम्म जारी रहनेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयवस्तुहरुमा छलफल हुनेछ । बैठकमा बोल्दै नेता राम कार्कीले समाजवादका निम्ति आफूहरु सबैसँग लडेर आएको बताए । उनले समुन्नत समाजवाद आफूहरुको लक्ष्यभित्रै पर्ने जिकिर गरे । उनले विवाद कम हुने शब्द सामुदायिक समाजवाद रहेको र यसबारे अझै छलफल रहेको बताए । समाजवाद माक्सले उत्पादन गर्ब्प्रगतिशिल लोकतान्त्रिक पार्टीको कन्द्रिय समितिको प्रथम पूर्ण बैठक शुरु भएको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update