मोरङमा दुई जेनजी युवा राम र सुजितको उम्मेदवारी
मोरङ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट दुई जेनजी युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मोरङ क्षेत्र नं ६ बाट राम खत्रीले उम्मेदवारी दिद मोरङ क्षेत्र नं ५ बाट सुजित साहले उम्मेदवारी दिएका छन् ।
रामले काङ्ग्रेस नेता शेखर कोइराला संगप्रतिस्पर्धा गर्नेछन् भने सुजितले शीत कुमार मण्डल/योगेन्द्र मण्डल/राज कुमार यादब र आशा झा संग प्रतिस्पर्धा गर्नेछन् ।
पछिल्लो समय भदौ २३ र २४ को जेनजी आन्दोलन पश्चात् युवाहरूले चुनावी प्रतिस्पर्धामा भाग लिन लागेका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ २०:२५
प्रतिक्रिया दिनुहोस्
