ललितपुर १ मा उज्यालो नेपाल पार्टीबाट युवा उद्यमी पदमको उम्मेदवारी
ललितपुर । उज्यालो नेपाल पार्टीले ललितपुर १ मा युवा उद्यमी पदम कुमार तामाङ उमेदवार बनेका छन् । मंगलबार उनले ललितपुर १ मा उमेदवारी दर्ता गराएका छन् ।
ललितपुरको कर्णाली भनेर चिनिने महांकाल गाउपालिका वडा नं ६ का स्थानीय हुन् । सफल युवा व्यवसायी तामाङले राजनीतिमा युवा प्रतिनिधित्व र क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२ १३:१८
प्रतिक्रिया दिनुहोस्
